• ट्रेण्डिङ्ग :
२ हजारको विन्दुभन्दा तल झर्‍यो सेयर बजार

२ हजारको विन्दुभन्दा तल झर्‍यो सेयर बजार


  • 6.3K
    SHARES
    • जेठ ३१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    २ हजारको विन्दुभन्दा तल झर्‍यो सेयर बजार

    काठमाडौं,३१ जेठ ।  सेयर बजार २ हजारको विन्दुबाट तल झरेको छ। साप्ताहिक कारोबारको दोस्रो दिन ९सोमबार० सेयर बजार परिसूचक (नेप्से) ३६ .०७ अंकले घटेर १९९६ .२६ विन्दुमा ओर्लिएको हो।  ठूला कम्पनीको कारोबार मापद सेन्सिटिभ इन्डेक्स पनि मंगलबार  ६.४८ अंक ९१।६६ प्रतिशत०ले घटेर ३८३ .५१ विन्दुमा पुगेको छ। 

    images

    मंगलबार कारोबारमा आएका सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा बढी अन्यु समूहको उपसूचक ३ .४४ प्रतिशतले घट्यो। मंगलबार कूल २३२ कम्पनीको ४१ लाख ४७ हजार २५५ कित्ता सेयर किनबेच हुँदा सेयर बजारमा १ अर्ब १८ करोड ५५ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भयो। 

    मंगलबार सबैभन्दा बढी आधीखोला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ८.१८ प्रतिशतले बढ्यो। यस्तै, हिमालय पावर पार्टनर लिमिटेडको सेयरमूल्य ९+९९ प्रतिशत र बलेफी हाइड्रोपावरको सेयरमूल्य ८.१५ प्रतिशतले घट्यो। 


    तेस्रो आँखा
    लेखकबाट थप