चलचित्र चिसो मान्छे आजवाट प्रदर्शनमा

चलचित्र चिसो मान्छे आजवाट प्रदर्शनमा


  • 8.4K
    SHARES
    • आषाढ ३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 13.0K Views

    चलचित्र चिसो मान्छे आजवाट प्रदर्शनमा

    काठमाडौं,३ असार । नेपाली चलचित्र चिसो मान्छे आजवाट प्रदर्शनमा आउने भएको छ । कर्णाली आसपासको कथा बोकेको चिसो मान्छे आजवाट प्रदर्शनमा आउन लागेको हो, जसमा मुख्य कलाकारमा सुस्मिता खडकाको अभिनय हेर्न सकिन्छ ।

    images

    सो चलचित्रलाई दिपेन्द्र खनालले निर्देशन गरेका हुन भने  यसअघि उनले  पशुपतिप्रसाद र आमा चलचित्रलगायत निर्देशन गरेका थिए । 


    तेस्रो आँखा
    लेखकबाट थप