थपिए २०५ नयाँ कोरोना संक्रमित

थपिए २०५ नयाँ कोरोना संक्रमित


  • 5.9K
    SHARES
    • मंसिर १९, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    थपिए २०५ नयाँ कोरोना संक्रमित

    काठमाडौं, १९ मंसिर । पछिल्लो २४ घण्टामा दुई सय पाँच जना नयाँ कोरोना संक्रमित थपिएका छन् । 

    images

    पछिल्लो २४ घण्टामा गरिएको ७ हजार ९९५ पीसीआर र २ हजार ७५२ जनाको एन्टीजेन परीक्षण गर्दा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, ४३६ जना कोरोनाबाट सङ्क्रमणमुक्त भएका छन्।

    हाल देशभर ६ हजार ५०७ जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै, गत २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट हालसम्म देशभर ११ हजार ५४१ जनाको मृत्यु भएको छ ।

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा