• ट्रेण्डिङ्ग :
२४ घण्टामा थप २९ जनामा कोरोना संक्रमण

२४ घण्टामा थप २९ जनामा कोरोना संक्रमण


  • 7.3K
    SHARES
    • आषाढ १२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    २४ घण्टामा थप २९ जनामा कोरोना संक्रमण

    काठमाडाैं, १२ असार । पछिल्लो २४ घण्टामा नेपालभर थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    जम्मा एक हजार सात सय ३० जनाको नमुना परीक्षण गर्दा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    एक हजार ७७ जनाको पिसिआर परीक्षण गर्दा २१ जनामा र छ सय ५३  जनाको एन्टीजेन परीक्षण गर्दा आठ जनामा कोारोना संक्रमण देखिएको हो । 

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने १७ जना संक्रमित निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या एक सय ९२  रहेको छ । 

    12.jpg

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमण

  • तेस्रो आँखा
    लेखकबाट थप