• ट्रेण्डिङ्ग :
काठमाडौं उपत्यकामा हैजा संक्रमितकाे संख्या १७ पुग्यो

काठमाडौं उपत्यकामा हैजा संक्रमितकाे संख्या १७ पुग्यो


  • 7.2K
    SHARES
    • आषाढ १७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    काठमाडौं उपत्यकामा हैजा संक्रमितकाे संख्या १७ पुग्यो

    काठमाडौं, १७ असार । काठमाडौं उपत्यकामा आज थप तीन जनामा हैजा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार यो सङ्ख्यासँगै अहिलेसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । 

    images

    मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले तीमध्ये १२ पुरुष र पाँच महिला छन् भने पाँच जनाको उपचार भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # हैजा संक्रमण

  • तेस्रो आँखा
    लेखकबाट थप