एमाले सांसद गुलावजंग शाह र जिल्ला सदस्य टिका ओलीकाे भिडियाे भाइरल

एमाले सांसद गुलावजंग शाह र जिल्ला सदस्य टिका ओलीकाे भिडियाे भाइरल


  • 11.9K
    SHARES
    • आषाढ १९, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 18.3K Views

    एमाले सांसद गुलावजंग शाह र जिल्ला सदस्य टिका ओलीकाे भिडियाे भाइरल

    काठमाडाैं,१९ असार । नेकपा एमाले सल्यानका प्रदेश सांसद गुलावजंग शाहको पार्टीकै एक नेत्रीसँग अन्तरंग सम्बन्ध झल्कने भिडियो सार्वजनीक भएको छ । सांसद शाहको र एमाले जिल्ला किमटी सदस्य टिका ओलीले बनाएकाे उक्त भिडियाे ओलीकाे  टिकटक एकाउन्टबाट अपलोड भएको थियो ।

    images

    उक्त भिडियो पोष्ट गरेको केही समयपछि नै हटाइएको भएपनि उनले सार्वजनिक गरेको उक्त भिडियो मिडियाहरुले समाचार सामग्रीका रुपमा प्रकाशन प्रसारण गरिसकेका छन् ।  उक्त भिडियोमा नेताद्वेयले  विस्तारामा पल्टीएर मायाजाल बुन्छु म बोलको गितामा टिकटकमा अभिनय गरेका छन् । भिडियो सार्वजनीक भएपछि गुलावजंग शाह सामाजीक सञ्जालमा निकै भाइरल बनेका छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप