निगम ५० अर्ब ऋणमा डुबेको छ - पयर्टमन्त्री आले

निगम ५० अर्ब ऋणमा डुबेको छ - पयर्टमन्त्री आले


  • 7.0K
    SHARES
    • मंसिर २०, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    निगम ५० अर्ब ऋणमा डुबेको छ - पयर्टमन्त्री आले

    काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले नेपाल वायु सेवा निगम अहिले पनि घाटामा रहेको बताएका छन् । 

    images

    आलले सोमबार राजधानीमा आयोजीत एक कार्यक्रममा बोल्दै कम भन्दा कम खर्चमा निगम नाफामा ल्याउने लक्ष्य रहेको बताएका हुन् । उनले निगम ५० अर्ब ऋणमा डुबेको र ९ प्रतिशतले व्याज तिर्नुपर्ने बाध्यता रहेपनि तिर्न नसकेको गुनासो व्यक्त गरे ।    

    त्यस्तै, आलले अन्तराष्टिय मापदण्डअनुसार खतराजन्य पदार्थ बोक्ने अनुमति पाएकोप्रति धन्यवाद दिएका छन् । यसले नेपाललाई पनि फाइदा हुने उनको भनाइ छ । यो अनुमतिले खतराजन्य पदार्थ आयातमा देखिएको झन्झटको अन्त्य भएको पनि उनले बताए ।  

  • सम्बन्धित विषय:

  • # प्रेम आले

  • तेस्रो आँखा