• ट्रेण्डिङ्ग :
प्रि–ओपनिङ सेसनमा नेप्से ४.५५ अंकले उकालाे

प्रि–ओपनिङ सेसनमा नेप्से ४.५५ अंकले उकालाे


  • 6.5K
    SHARES
    • आषाढ २४, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    प्रि–ओपनिङ सेसनमा नेप्से ४.५५ अंकले उकालाे

    काठमाडाैं,२४ असार । साताको अन्तिम कारोबारको दिन शुक्रबारको प्रि–ओपनिङ सेसनमा नेप्से ४.५५ अंकले बढेर हरियाली छाएको छ । यस अवधिमा १२ कम्पनीको ९६६ कित्ता सेयर ४ लाख ७४ हजार ९७९ रुपैयाँमा खरिद बिक्री भएका छन् ।

    images

    शुक्रबार कारोबारमा आएका १२ कम्पनीमध्ये १० कम्पनीको भाउ बढेसँगै नेप्सेमा हरियाली छाएको हो । प्रि–ओपनिङ सेसनमा २ कम्पनीको सेयरमूल्य घटेको छ ।  कुनै पनि कम्पनीको मूल्य स्थिर रहेको छैन । नेप्से ४.५५ अंकले बढेसँगै सूचक २ हजार ३१ दशमलव ८७ बिन्दुमा पुगेको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप