छाला रंगको टाइट पाइन्ट लगाएपछि अभिनेत्री मलाइका ट्रोलको सिकार बनिन् 

छाला रंगको टाइट पाइन्ट लगाएपछि अभिनेत्री मलाइका ट्रोलको सिकार बनिन् 


  • 6.4K
    SHARES
    • आषाढ २५, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    छाला रंगको टाइट पाइन्ट लगाएपछि अभिनेत्री मलाइका ट्रोलको सिकार बनिन् 

    एजेन्सी, २५ असार । बलिउडमा बिवाद र चर्चामा आइरहने नायिकामा पर्छिन अभिनेत्री मलाइका अरोरा । धेरै जसो प्रेम सम्बन्धका कारण चर्चामा आउने उनी अहिले भने बोल्ड फेसनका कारण चर्चामा आएकी छन् ।

    images

    पाको उमेरका बाबजुद उनी उत्तेजक र अर्धनग्न लुगा लगाएर हिँड्न नहिचकिचाउने उनले लगाएको यो लुगाले धेरैलाई अचम्मा पाररेको छ । एक कार्यक्रममा जाने क्रममा उनले लगाएको लुगा झट्ट हेर्दा निर्वस्त्र जस्तै देखिन्छ । उनले छाला रंगको टाइट पाइन्ट लगाएकी थिइन् ।

    यो फेसनलाई लिएर अहिले उनलाई ट्रोल गरिएको छ । यद्यपि, उनलाई कुनै परवाह छैन । उनको फोटो र भिडियो अहिले भाइरल बनिरहेको छ ।सलमानका दाजु अरवाज खानसँग डिभोर्सपछि अहिले उनी सिंगल नै छिन् ।


    तेस्रो आँखा
    लेखकबाट थप