• ट्रेण्डिङ्ग :
हैजाका बिरामीकाे संख्या २८ पुगे 

हैजाका बिरामीकाे संख्या २८ पुगे 


  • 6.9K
    SHARES
    • आषाढ २९, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    हैजाका बिरामीकाे संख्या २८ पुगे 

    काठमाडौं, २९ असार। काठमाडौं उपत्यकामा थप एक जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले थप एक जनामा हैजाको बिरामी भेटिएको बताए ।

    images

    उनका अनुसार भक्तपुरस्थित बालकोटमा एक जनामा हैजा भेटिएको बताए । अहिलेसम्म हैजाका बिरामी २८ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # हैजा संक्रमण

  • तेस्रो आँखा
    लेखकबाट थप