• ट्रेण्डिङ्ग :
एक हजारले घट्यो सुनको मूल्य

एक हजारले घट्यो सुनको मूल्य


  • 10.3K
    SHARES
    • श्रावण ५, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 15.8K Views

    एक हजारले घट्यो सुनको मूल्य

    काठमाडौं, ५ साउन । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले ओरालो लागेर ९३ हजार तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएका थियो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ५०० छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९३ हजार ५०० थियो ।     

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० ले घटेर रु एक हजार १५५ तोकिएकोे छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

  • सम्बन्धित विषय:

  • # एक हजारले घट्यो सुनको मूल्य

  • तेस्रो आँखा