• ट्रेण्डिङ्ग :
मौद्रिक नीति २०७९/०८०
सेयर कर्जामा ४ करोडको सीमा हट्दा १२ करोड कायमै

सेयर कर्जामा ४ करोडको सीमा हट्दा १२ करोड कायमै


  • 4.2K
    SHARES
    • श्रावण ६, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 6.5K Views

    सेयर कर्जामा ४ करोडको सीमा हट्दा १२ करोड कायमै

    काठमाडौं, ६ साउन। राष्ट्र बैंकले सेयर कर्जामा लगाउँदै आएको ४ करोडको सीमा हटाएको छ। यसअघि एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्मको सीमा राखिएको थियो।

    images

    उक्त व्यवस्थामा ४ करोडको सीमा हटाएर सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म मात्र लिन पाउने व्यवस्थालाई राष्ट्र बैंकले निरन्तरता दिएको हो।

    यस्तै, २५ लाख रुपैयाँभन्दा कमको सेयर कर्जामा जोखिम भार १ सय प्रतिशत बनाइएको छ भने त्यो भन्दा बढी रकमको कर्जामा जोखिम भार १५० प्रतिशत नै कायमै राखिएको छ।

     

  • सम्बन्धित विषय:

  • # मौद्रिक नीति

  • तेस्रो आँखा
    लेखकबाट थप