२४ घण्टामा थप ४५६ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा थप ४५६ जनामा कोरोना संक्रमण पुष्टि


  • 5.9K
    SHARES
    • श्रावण ६, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    २४ घण्टामा थप ४५६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं, ६ साउन। पछिल्लो २४ घण्टामा नेपालभर थप ४५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन जार ८३८ जनाको परीक्षण गर्दा ४५६ जनामा संक्रमण पुष्टि भएको हो ।

    दुई हजार १६८ पीसीआर परीक्षणमा ३८४ र एक हजार ६७० एन्टिजेन परीक्षणमा ७२ जना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८० जना कोरोना भइरस संक्रमणमुक्त भएका छन् ।

    देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ८४१ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमण

  • तेस्रो आँखा
    लेखकबाट थप