• ट्रेण्डिङ्ग :
मौद्रिक नीति २०७९/०८०: कर्जा प्रवाहमा धितोको सुरक्षा अनुपातलाई थप कडाइ

मौद्रिक नीति २०७९/०८०: कर्जा प्रवाहमा धितोको सुरक्षा अनुपातलाई थप कडाइ


  • 6.2K
    SHARES
    • श्रावण ६, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    मौद्रिक नीति २०७९/०८०: कर्जा प्रवाहमा धितोको सुरक्षा अनुपातलाई थप कडाइ

    काठमाडौं, ६ साउन। नेपाल राष्ट्र बैंकले घर जग्गा धितोमा कडाई गरेको छ । आर्थिक वर्ष २०७८/०८० को मौद्रिक नीति जारी गर्दै नेपाल राष्ट्र बैंकले कर्जा प्रवाह गर्दा धितोको सुरक्षा अनुपातलाई थप कसिलो बनाएको हो ।

    images

    नयाँ व्यवस्थाअनुसार अब काठमाडौं उपत्यका भित्र कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको अनुपात ३० प्रतिशत र उपत्यकाबाहिरको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि काठमाडौंमा ५० र उपत्यकाबाहिर यस्तो अनुपात ६० थियो ।

  • सम्बन्धित विषय:

  • # मौद्रिक नीति

  • तेस्रो आँखा
    लेखकबाट थप