बागलुङ । बागलुङ नगरपालिका–१ स्थित मालढुङ्गा क्षेत्रको बस्ती कालीगण्डकी नदीको उच्च जोखिममा परेपछि तटबन्ध गर्न थालिएको छ । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङमार्फत तटबन्ध
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सहितको सरकारी टोलीले आजदेखि हात्ती प्रभावित क्षेत्रबाट पदयात्रा सुरु गर्दै छ । पदयात्रा झापाको मेचीनगर नगरपालिका– १ स्थित प्रसाद
रौतहट । रौतहट स्थित सशस्त्र वन सुरक्षा गस्ती टोलीले हवाईफायर गरेर अवैध सालको काठ बरामद गरेको छ। जिल्लाको वृन्दावन नगरपालिका १ रामलाल वृन्दावन साझेदारी वनक्षेत्र
दक्षिण कोरियाले विशेष सीप भएका विदेशी दक्ष कामदारहरूलाई लाने गरेको ई-सेभन भिसाबाट नेपालीहरूलाई पनि पठाउन पहल भइरहेको अधिकारीहरूले बताएका छन्। यस्तो भिसामार्फत् लगिने नेपाली कामदारहरूका लागि
काठमाडौं । वीरगञ्ज भन्सारस्थित सुख्खा बन्दरगाहमा अवैध किसिमले ल्याइएका २ अर्ब रुपियाँभन्दा बढीका वस्तुहरूको लिलाम प्रक्रिया थालिएको छ । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले वीरगञ्जको सुख्खा बन्दरगाहमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुमति लिएको भन्दा बढी काठ कटान गरी भ्रष्टाचार गरेको अभियोगमा कपिलवस्तुका आठजना वन अधिकृतसहित १९ जनाविरुद्ध मंगलबार विशेष अदालत
काठमाण्डाै । न्याय मार्चमा निस्किएका मिटरब्याजपीडितहरु धादिङको सिम्ले हुँदै काठमाण्डौतर्फ लागेका छन् । झण्डै दुई सय महिला र एक सय ५० जना पुरुष गरी साढे
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बैङ्किङजस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्ने गरी भइरहेको दुष्प्रचारको पछाडि नलाग्न सबैमा आग्रह गरेको छ । केन्द्रीय बैङ्कले मंगलबार एक सूचना
कञ्चनपुर । माटोका भाँडाकुँडा बनाएर शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका वीरपाल कुमालका तीन पुस्ता बितेका छन् । भारतबाट बसाइँ सरेर वीरपालका बाजे भीमपाल माटोका भाँडाकुँडा बनाउन सात दशकअघि
काठमाडौं । राष्ट्रिय भूमि आयोगले करार सेवामा कर्मचारी भर्नाका लागि दरखास्त माग गरेको छ । आयोगले सर्भेक्षक भर्नाका लागि दरखास्त आह्वान गरेको हो । ९७ नापी
नवलपुर । हुप्सेकोट गाउँपालिकामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकल चालक हुप्सेकोट–२ मोहनडाँडाका पदमबहादुर ब्यम्बुको मृत्यु भएको प्रहरी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ललिता निवास क्षेत्रमा एक साताभित्र खाली गर्न आग्रह गर्दै एक सूचना जारी गरेको छ । विशेष अदालतको फैसलासँगै उक्त जग्गा सरकारी
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली
मेष : दैनिकी राम्रो छ। समाजबाट सम्मान प्राप्त हुनेछ। लगानीबाट फाइदा हुनेछ। शिक्षामा सफलता, मनमा उत्साह बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा खुशी र शान्ति मिल्नेछ। वृष
काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले लाइपोमाको शल्यक्रिया गराएका छन् । सन्दीप निकट स्रोतका अनुसार उनले मंगलबार सिल्भरलाइन अस्पतालमा लाइपोमाको शल्यक्रिया
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाल कम्पनीहरूलाई दर्ता हुन आग्रह गरेको छ । मन्त्रालयले मंगलबार सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित
काठमाडौँ । सरकारबाट सञ्चालित स्वास्थ्य बीमा अन्तर्गत समावेश भएका अधिकांश औषधि वीर अस्पतालको फार्मेसीमा नपाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत आइतबार विज्ञप्तिमार्फत जानकारी दियो । मन्त्रालयले
काठमाडौँ । नेकपा एमालेले पार्टीभित्र आर्थिक र यौन आचरण मौलाएको भन्दै यस्तो प्रवृत्तिले समग्र पाटीलाई जनताबाट अलग गर्ने खतरा पैदा भएको जनाएको छ । मंगलबार सुरु
काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकालाई आम नागरिकको भरोसाको केन्द्रको रूपमा स्थापित गर्न कानुन व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । सर्वोच्च अदालत बार एसोसिएसन
काठमाडौँ । देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा ३ जना मृत अवस्थामा फेला परेका छन् । दोलखाको कालिन्चोक गाउँपालिका-२ बाबरेस्थित पाखो बारीमा हाल नाम, थर,
काठमाडौं । विभिन्न व्यक्तिलाई धम्की दिएर चन्दा संकलन गर्ने दुईजना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा
काठमाडौँ : देशभरका लघुवित्त पीडितहरू काठमाडौँ आइपुगेका छन्। उनीहरूले न्याय मार्च नाम दिएर न्याय नपाएको भन्दै काठमाडौँ प्रवेश गरेका हुन्। काठमाडौंमा मंगलवार प्रदर्शनका क्रममा आन्दोलनमा सहभागी
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझेदारी वनको काठ कटान गरी ठेकेदारसँग मिलोमतो गरी आर्थिक अनियमितता गरेको अभियोगमा कपिलवस्तु जिल्ला वन कार्यालयका वन अधिकृतसहित १९
काठमाडौँ : नेपाल राष्ट्र बैंकले समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र सर्वसाधारणको निक्षेप सुरक्षित रहेको जनाएको छ।राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका विषयमा