काठमाडौं । खुल्लामञ्च अगाडी आज प्रदर्शन गरिने भएको छ । नागरिक अधिकारको लागि नागरिक भेला अन्तर्गत आज खुल्लामञ्चमा प्रदर्शन गर्न लागिएको हो । नागरिक अभियन्ता कनकमणी
काठमाडौँ । पूर्वसचिव भीम उपाध्यायले आफूले मेलम्चीमा कुनै गल्ती नगरेको दाबी गरेका छन् । उनले मिटिङमा चिया खाजा त्यो पनि शाकाहारीबाहेक केही नखाएको जिकिर गरेका
काठमाडौँ । प्रजातन्त्र दिवसको अवसर पारेर आजदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा नेपाली कांग्रेस महासमिति बैठक सुरु हुँदैछ । महासमितिका लागि आवश्यक सम्पूर्ण तयारी सम्पन्न
तुलसीपुर ७ फागुन/दाङको तुलसीपुरबाट एक बालिका सम्पर्क बिहीन भएकी छिन् । तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइन निवासी १३ वर्षीया विपना वली बाहिनी चोकबाट आइतबार बिहान
काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) सन् २०२४ को उत्पादनतर्फको भाषा परीक्षा सोमबारदेखि पाँच सिफ्टमा सञ्चालन गरिँदै छ । दक्षिण कोरिया उत्पादनतर्फ २०२४ मा रोजगारीका
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली र
मेष : समय राम्रो छ। यात्रा रमाइलो हुनेछ। धार्मिक क्षेत्रको भ्रमणले मनमा खुशी मिल्नेछ। शिक्षा क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र पुजनीय भएपनि यसको पूजा शब्दले गरेर मात्र नपुग्ने बताएका छन् । ७४ औँ प्रजातन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश
चितवन : १ लाख ६१ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ। ९ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन लागिएको हो। स्वास्थ्य कार्यालय चितवनका
सुर्खेत : ‘म नेपालमा ती कुरा देख्छु, जुन नेपालीले नै देख्दैनन्’ फ्रान्सेली फोटोग्राफर तथा फिल्म निर्देशक एरिक भ्याली भन्छन्, ‘सानो देश नेपाल विविधताले भरिएको छ।
काठमाडौँ : सरकारले टेलिभिजन प्रशारणमा आला कार्ट मूल्य प्रणाली लागू गरेको छ । आइतवार सूचना तथा प्रशारण विभागले पत्रकार सम्मेलन गर्दै यो प्रणाली फागुन २ गते
गुल्मी : गुल्मीमा नियमविपरीत सञ्चालनमा रहेका दुई एग्रोभेट पसललाई जिल्ला प्रशासन कार्यालय गुल्मीले सिलबन्दी गरेको छ। आइतवार जिल्लाको सदरमुकाम तम्घासमा रहेका दुर्गा एग्रोभेट सेन्टर र मुसिकोट
काठमाडौँ : नेपालले हाल स्वास्थ्य क्षेत्रमा नसर्ने रोग, सरुवा रोग र प्राकृतिक प्रकोप, दुर्घटना, चोटपटक, हिंसा, एन्टिमाइक्रोबियल तथा जलवायु परिवर्तनको प्रतिकूल असर जस्ता स्वास्थ्य समस्याको
काठमाडौँ : राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेलले मधेश बचाउन चुरे संरक्षण गर्न आवश्यक रहेको बताएका छन्। आइतवार विश्व सामाजिक मञ्चले काठमाडौंमा
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ । सर्टलिष्टमा परेकाहरूको अन्तर्वार्ता सकिएलगत्तै आइतबार उपकुलपति सिफारिस समितिको बैठकले केशरजंग बराल, टंकनाथ
मान्म । कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर–४ ले विवाह गर्न वडाका सबैले अनिवार्यरूपमा सिफारिस लिनुपर्ने नियम बनाएको छ । बालविवाह रोक्ने उद्देश्यले वडा कार्यालयले
बुटवल । लुम्बिनी प्रदेश सरकारले ‘प्रदेश निजामती सेवा नियमावली २०८०’ स्वीकृत गरेको छ । प्रदेश निजामती सेवा ऐन २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको अवस्थामा
काठमाडौँ । सरकारले एनसेलको शेयर खरिदबिक्री सम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा
काठमाडौँ । लामो समयदेखि आन्तरिक विवादको दलदलमा फसेको राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले समस्या समाधान गर्न विशेष महाधिवेशन घोषणा गरेको छ । आइतबार राजधानीको संवाद डबलीमा
काठमाडौँ । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा सहभागी हुने फौजका लागि अभ्यास शान्ति प्रयासको चौथो संस्करण सञ्चालनको तयारी पुरा भएको छ । अभ्यास वीरेन्द्र शान्ति
काठमाडौँ । सरकारले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपयोग गर्ने ग्राहकहरुको विद्युत् महसुलसम्बन्धी विवाद निरूपण गर्न गठित जाँचबुझ समितिको म्याद एक महिना थप गर्ने
काठमाडौँ । नेपाल आयल निगमको कार्यकारी निर्देशकको पदमा चण्डिकाप्रसाद भट्ट नियुक्त भएका छन् । निगमको कार्यकारी पदका लागि ३ जनाको नाम सिफारिसमा परेको थियो ।
काठमाडौँ । राजधानीको बलम्बुमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठले बोकेको पेस्तोलबाट गोली चलेको छ । डिउटी सकेर पेस्तोल बुझाउने क्रममा एकाएक बलम्बु प्रहरी प्रभागभित्रै गोली
काठमाडौँ : अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ। मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचार अभियोगमा आयोगले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन