दोलखा । दोलखाको सदरमुकाम चरीकोट बजारमा दसैँको चहलपहल देखिए पनि खासै व्यापार नभएको व्यापारीहरूको गुनासो रहेको छ । कपडा पसलमा फाट्टफुट्ट ग्राहक छन् । रेडिमेड कपडा पसलमा
बारा । भारततर्फ लैजाँदै गरेको अवस्थामा ५ जना बालिकालाई बारा प्रहरीले उद्धार गरेको छ । करैयामाई गाउँपालिका–१ बाट सोमबार साँझबाट हराएका ५ बालिकाको प्रहरीले उद्धार
कर्णाली । कर्णाली प्रदेशलाई ‘पूर्णखोप प्रदेश’ घोषणा गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयद्वारा आयोजित ‘पूर्णखोप प्रदेश घोषणासभा’ समारोहमा सामाजिक
काठमाडौँ । दसैँका बेला उपभोक्ताले खानेकुरादेखि लत्ताकपडा, जुत्ताचप्पललगायतका सामान पनि नयाँ किन्ने गर्छन् । त्यसैले पनि अन्य समयको तुलनामा चाडपर्वमा कपडा र जुत्ताचप्पललगायतका सामानको कारोबार
काठमाडौं । इजरायलमा जारी रहेको प्यालेस्टिनी लडाकु समूहको आक्रमणका कारण अलपत्र परेका नेपाली विद्यार्थीहरूमध्ये २ सय ५३ जना स्वदेश फर्केका छन् । बिहीबार बिहान ४ बजे
रमेश प्रकाश क्षेत्री/ राजनीतिक कार्यकर्ताले समाज र राष्ट्रको हितमा काम गर्नु अनिवार्य कर्तव्य हो । उनीहरुले संगठनको उद्देश्य हासिल गर्न सकारात्मक भूमिका खेल्नु दायित्व हो
देउखुरी, २५ असोज । राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले राष्ट्रिय एकता र सद्भाव कायम गर्न चाडपर्वको भूमिका महत्वपूर्ण हुने बताएका छन् । शुक्रबार पालिकाले
काठमाडौं, २५ असोज । युद्धग्रस्त इजरायलबाट २५३ जना नेपाली घर फर्किदै छन् । नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमानबाट उनीहरु स्वदेश फर्केका
दाङ, २४ असोज । गौमाता रक्षार्थ आयोजना गरिएको महायज्ञ एवं दशै धार्मिक महोत्सवमा हरेक दिन गौमाता शृङ्गारिक पञ्चआरती एवं शतचण्डी पाठ हुने भएको छ ।
काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर स्थित बागमती नदी किनारमा युवकको शव भेटिएको छ । बुद्धनगर बस्ने २० वर्षीय विमल महरा नदी किनारको झाडीमा मृत भेटिएका
काठमाडौं, २४ असोज । सरकारले बुधबारदेखि इजरायलमा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन नियमित प्रेस ब्रिफिङ गर्ने भएको छ । हमासको आक्रमणपछि इजरायलयमा रहेका नेपालीको अवस्था,
काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन महिनाभित्र ५ हजार ८ सय भाले र पोथी कुकुरको बन्ध्याकरण गर्ने भएको छ । महानगरभित्र रहेका २२ हजार कुकुरमध्ये बाँकी
काठमाडौं । महँगी र कालो बजारीले सर्वसाधारण जनता मारमा परिरहेको बेला बजार अनुगमन गर्ने निकायबीच समन्वय नहुँदा अनुगमन कार्य प्रभावकारी हुन नसकेको पाइएको छ । दशैंतिहार
काठमाडौं । परराष्ट्रमन्त्री नारायण प्रकाश साउद र इजरायलका विदेश मामिला मन्त्री एली कोहेनबीच आज सम्पर्क टेलिफोन वार्ता भएको छ । हमासले गरेको आक्रमणपछि त्यहाँ ठूलो मानवीय तथा
दाङ । पुजारीको नाममा जग्गा राख्ने पुरानो परम्परा कायम राख्दा दाङको एक धार्मिक स्थल (धाम) को १५ बिघा जग्गा बिक्री भएको छ। केही वर्षदेखि बिक्री हुन
काठमाडौँ । सरकारले इजरायलमा रहेका नेपालीहरुलाई रेस्क्यू गर्न चाहे पनि त्यहाँको डिफेन्स मन्त्रालय अन्तर्गत रहेको ‘नेशनल डिफेन्स म्याकानिज्यम’ ले अनुमति नदिँदासम्म ल्याउन नसक्ने भएको छ। अत्याधिक संकटग्रस्त
दाङ, २३ असोज । लमहीमा बहुला कुकुरको टोकाइबाट १० जना घाइते भएका छन । लमही नगरपालिका वडा नम्बर ७ बन्गैमा बहुला कुकुरको टोकाइबाट १० जना
विराटनगर । दुध बेचेर गुजारा चलाउँदै आएका हजारौंँ किसान नजिकिँदै गरेको बडादसैँ टार्ने चिन्ताले पिरोलिन थालेका छन् । आफूले दुध बिक्री गरेको सहकारीले महिनौँदेखि दुधको भुक्तानी नदिएपछि किसानलाई
काठमाडौँ, असोज २३ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०८०/८१ को चाडपर्वलक्षित बजार अनुगमनमा केहीबाहेक सबैमा केही न केही कैफियत भेटिएको छ
झापा । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री गर्न कानुनले निषेध गरेता पनि मेचीनगर नगरपालिका क्षेत्रमा खुला यसको बिक्री वितरण भइरहेको छ । उपभोक्ता जागरण अभियान
काठमाडौं । काठमाडौं महानगरपालिकाले चाडवाडलाई लक्षित गर्दै धरहराको भूमिगत तलासहित तीन तलामा निःशुल्क पार्किङ शुरू गरेको छ । काठमाडौं महानगरपालिका२२ को व्यवस्थापनमा दशैं तिहारलगायत चाडपर्वलाई
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इजरायलको बङ्करमा रहेका नेपाली विद्यार्थीसँग कुराकानी गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्रधानमन्त्री प्रचण्डले इजरायलको बङ्करमा रहनुभएका नेपाली विद्यार्थी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय शोकको घडीमा राजनीतिक दल, नागरिक समाज एकाकार भएर सरकारप्रति ऐक्यबद्धता प्रकट गरेकोमा सबैप्रति कृतज्ञता ज्ञापन गर्नुभएको छ ।
धनगढी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङमा गएको भूकम्पबाट सात हजारभन्दा बढी भौतिक संरचनामा क्षति पुगेको छ । गत हप्ताको मङ्गलबार दिउँसो सदरमुकाम चैनपुरलगायतका क्षेत्रमा केन्द्र