काठमाडौं, १८ साउन । गत साउन ७ गते काठमाडौंको सामाखुशी खोलामा खसेर बेपत्ता भएका बालकको दक्षिणकालीमा शव भेटिएको छ । सामाखुशी खोलाको बाढीमा बगेका १३ वर्षीय
काठमाडौं, १८ साउन । सहकारी पीडिसँग सरकारले ७ बुँदे सम्झौता गरेको छ । बिहीबार सिंहदरबारमा भएको छलफलमा ७ बुँदे सहमति गर्दै माइतीघरमा २ महिनादेखि आन्दोलनमा
काठमाडौं, १८ साउन। देशका केही भू–भागमा आज बाढीको जोखिम रहेको छ । संखुवासभा, पाँचथर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा गएर बहने नदी तथा खोलामा
काठमाडौं, १८ श्रावण । अबदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुनेगरी प्रस्ताव अघि बढाइएको छ । सरकारले अघि बढाएको विद्यालय शिक्षा विधेयकको मस्यौदामा कक्षा ८ को
काठमाडौं, १७ साउन । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आफ्ना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडल लिलामीमा राखेका छन् । वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि
पाल्पा १७ साउन/ पाल्पाको रामपुर नगरपालिकामा रहेको रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानीको महसुल दर घटाएको छ । उपभोक्ताको हितलाई दृष्टिगत गर्दै
काठमाडौं १७ साउन/ काठमाडौँको न्यूरोडमा एकजना व्यापारीले ८ तला माथिबाट हामफालेका छन् । आफ्नै घरको आठौं तलाबाट हामफालेका ५५ वर्षीय संजय गुप्ताको मृत्यु भएको छ
विराटनगर, १५ साउन । साइकल यात्रीलाई कुटपिट गर्ने विराटनगरका एक युवक १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । विराटनगर महानगरपालिका–४ दूध फारम चोकमा
दाङ १५ साउन / दाङका २८ हजार ६ सय ७३ पशुमा लम्पी स्किन संक्रमण भएको छ । २६ हजार आठ सय ७५ गाई गोरु र
दाङ, १४ साउन । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवसको अवसरमा दाङको घोराहीस्थित गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलमा सचेचनामूलक कार्यक्रम सम्पन्न भएको छ । आज आइतबार अन्तर्राष्ट्रिय
काठमाडौँ, १४ साउन । निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद अनुगमन कार्यालय ताहचलमा धर्ना दिएका छन् । आइतवार निर्माण व्यवसायीहरुले सरकारले आयोजनाहरुको म्याद थपको आदेश र
बर्दिबास, १४ साउन . । सशस्त्र प्रहरीले नेपाल भारत सीमा नाकाबाट तस्करी भई आएका ७ करोडभन्दा बढी मूल्यका सामान पक्राउ गरेको छ । भारतसँग करिब
काठमाडौँ । नारायणगढ–मुग्लिङ सडक खण्ड आइतबार फेरि अवरुद्ध बनेको छ । बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार बिहान ९ बजेदेखि इच्छाकामना गाउँपालिका वडा नम्बर ६
काठमाडौं, १४ साउन । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र
दाङ, १३ साउन । दाङमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । लमही–घोराही सडकखण्डको चौपट्टा नजिक शनिवार दिउँसो १२ बजेतिर ना ४ ख
काठमाडौं, १३ साउन । परराष्ट्र मन्त्रालयले थाइल्यान्ड र म्यानमारमा सूचना प्रविधिको क्षेत्रमा रोजगारीका लागि गएका नेपालीहरू ठगिएको भन्दै सचेत हुन आग्रह गरेको छ । शुक्रबार
काठमाडौं, १२ साउन । बिराटनगरमा साइकल चालकलाई निर्घात कुटपिट गर्ने विराटनगरका आयुष भेटवाललाई १० वर्ष कैद र १ लाख जरिवाना गर्न माग गर्दै मुद्दा दायर
काठमाडौं, १२ साउन । नेपाल मेडिकल काउन्सिलले बिरामीको परिचय खुल्ने गरी उपचार गरिरहेको भिडियो, तस्बिर वा भनाइ बिरामीसँग मन्जुरी नलिई सामाजिक सञ्जालमा नराख्न आग्रह गरेको
गैंडाकोट, १२ साउन । मौलाकालिका सामुदायिक बन उपभोक्ता समूह गैंडाकोटले आफ्नो कार्यालय परिसरमा विभिन्न जडिबुटीजन्य बिरुवाहरु रोपेको छ । आ.व ०८०/८१ को वृक्षरोपण कार्यक्रम अन्तरगत
बागलुङ, १२ साउन । बागलुङ बजारमा बिक्री वितरण भइरहेको दुग्धजन्य पदार्थको गुणस्तरका विषयमा उपभोक्ताको गुनासो आएपछि नियमनकारी निकायले निगरानी बढाएका छन् । जिल्ला प्रशासन कार्यालयको
रामेछाप, १२ साउन । रामेछापमा लम्पी स्किन सङ्क्रमणबाट तीन सय ८१ पशुचौपाया मरेका छन् । यस रोगबाट २१ हजारभन्दा बढी पशुचौपाया सङ्क्रमित भएका छन् ।
काठमाडौ, १२ साउन । वर्षात् शुरू नहुँदै देखिएको सुनसरीबाट फैलिएको डेंगुले महामारीको रूप लिने खतरा बढेको छ । गत वर्ष काठमाडौंबाट फैलिएको डेंगुले देशैभरि महामारीको
काठमाडौँ, १२ साउन । स्वदेशमा रोजगारीको अवसर नपाएर रोजगारीको खोजीमा बिदेसिने नेपालीको सङ्ख्या बढेसँगै विदेशबाट नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशी नागरिकको सङ्ख्या पनि
हेटौँडा, साउन १२ गते ।उत्तरी मकवानपुरको चित्लाङमा स्थापना गरिने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरिएको