झापा । मेची भन्सार कार्यालयले सोमबारदेखि पूर्वीनाका काँकडभिट्टाबाट निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारी साधनलाई नजिकको धुलाबारी बजारसम्म आवतजावत गर्न निःशुल्क ‘सुविधा पास’ उपलब्ध गराउन
घटस्थापनाका दिन आज भक्तपुरका विभिन्न शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । आज बिहानैदेखि ब्रह्मायणी मन्दिर सहित अन्य धार्मिक स्थानमा दर्शनार्थीको भीड लागेको छ ।
सुर्खेत । कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने योजनाले गति लिन सकेको छैन । बजेट अभाव, जग्गा पहिचान एवं प्राप्ति प्रक्रियामा ढिलाइ हुँदा सुर्खेतमा
ढोरपाटन । विदेश गएर हण्डर खाइयो, अहिले आफ्नै गाउँ प्यारो लाग्छ, यही माटो प्यारो लाग्छ, कागती खेतीले मलाई सन्तुष्टि दिएको छ, परिवार पाल्न सकिएको छ
महेन्द्रनगर । बझाङको साइपालबाट आइतबार राति भेडा/च्याङ्ग्रा लिएर पोखरा जाँदै गरेका २८ वर्षीय देवेन्द्र बोहोरा कैलालीको खानीडाँडामा भेटिए । साइपाल हिमालको फेदबाट एक सय ७०
नेपालीहरूको महान चाड बडादसैं आजबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर आश्विन शुक्ल पूर्णिमासम्म १५ दिने धुमधामसँग मनाइने दसैंको पहिलो
काठमाडौं । उद्योग परिसंघ प्रदेश १ ले बैंकको ब्याजदरप्रति राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । परिसंघले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकलाई ध्यानाकर्षण गराएको
डुम्रे । तनहुँमा सहकारीलाई एकापसमा गाभ्न थालिएको छ । जनकल्याण बचत तथा ऋण सहकारी र गण्डकी बहुद्देश्यीय सहकारीबीच एकापसमा गाभ्ने सहमती भएको छ । दुई
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड क्षेत्रमा हुने सवारी चापलाई दृष्टिगत गरी सवारीसाधन (यात्रुवाहक, मालवाहक, निजी तथा दुईपाङ्ग्रेसमेत) लाई मिति तोकेर प्रवेश निषेध
काठमाडौं । कञ्चनपुरमा डेंगुका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ । सरकारले डेंगु परीक्षण निःशुल्क गर्ने भने पनि किट अभाव हुँदा गम्भीर
काठमाडौं । सरकारले राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला)लाई मासिक ५० हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही असोज ७ गते
राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका दुई विधेयक आज प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले सहरी क्षेत्र
त्रिवेणी । नेपालीको महानपर्व दसैँ सोमबारदेखि सुरु हुँदैछ । सोमबार घटस्थापनासँगै यस वर्षको दसैँ घरघरमा प्रवेश गर्नेछ । घटस्थापनाको सङ्घारमा कतिपय देवीदेवताका मन्दिरमा रङरोगन, सरसफाइ
भरतपुर । नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहले निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरी लाग्ने बताएका छन् । नेपाल प्रहरी शिक्षालय भरतपुरको प्रहरी
काठमाडौं । काठमाडौंको बसुन्धरामा ट्याक्सीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका ३, बसुन्धरामा बा.२ज ११९२ नम्बरको ट्याक्सीले बा.९१प ५४०३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा
बनियानी । झापामा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । जिल्लाका १५ पालिकामध्ये १२ पालिकाका हालसम्म ७९ जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका डेङ्गु
कैलाली । कैलालीको अत्तरियास्थित सार्वजनिक शौचालय प्रयोगविहीन हुँदा यहाँको बजार नै दुर्गन्धित बनेको छ । दुई वर्षअघिदेखि बन्द अवस्थामा रहेको शौचालय प्रयोगमा नआउँदा उक्त स्थानबाट
भरतपुर । चितवनका थारू समुदायले आज यमोसा (पितृ औँसी) पर्व मनाउँदैछन् । सोह्रश्राद्धको अन्तिम दिन दिवङ्गत भएका आफन्त तथा पितृहरूको सम्झनामा यस पर्व मनाउने गरिन्छ
काठमाडौं । रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण गत वर्षका तुलनामा यस वर्ष वृद्वि भएको छ । कोभिड संक्रमणपश्चात एक दिनमा १४ चिनियाँ कन्टेनरले
काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दुरीका सवारी साधनले आजदेखि अनिवार्य यान्त्रिक परीक्षण गराउनु पर्ने भएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले रुट
काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले झापाका साना खोलामा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । झापाको केचना, चन्द्रगढी, विर्तामोड, शनिश्चरे,
तनहुँ । डेंगु संक्रमण बढ्न थालेपछि तनहुँमा नियन्त्रण र रोकथामका लागि स्थानीय तहले उच्च प्राथमिकता दिएका छन् । डेंगुबाट सङ्क्रमण हुनेको संख्या बढ्न थालेपछि तनहुँका
काठमाडौं । पछिल्लो समय नेपालमा फैलिएको डेंगु प्रकोप तत्काल नियन्त्रण गर्न चिकित्सकहरूले आग्रह गरेका छन् । सरकारले डेंगु नियन्त्रणमा तुरुन्त प्रभावकारी कदम चाल्नुपर्ने उनीहरूको आग्रह