काठमाडौं । आजको पात्रो : ३ भदौ २०७९, शुक्रबार । तद्नुसार अगष्ट महिनाको १९ । भाद्रकृष्णपक्ष अष्ठमी तिथि अर्थात् सनातनीको आस्था श्रीकृष्णजन्माष्टमीको दिन हो ।
काठमाडौं । प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना (मिलेनियम च्यालेन्ज कर्पोरेसन) एमसिसी अनुमोदन गरेको साढे पाँच महिना पुगेको छ । नेपालमा निकै चासोका साथ हेरिएको यो परियोजना
काठमाडौं । नेपाल प्रहरीले हराएको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले
सप्तरी । सप्तरीमा नयाँ आर्थिक वर्षको पहिलो महिनामै पोखरीमा डुबेर चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पोखरीमा डुबेर गत वर्ष २४
काठमाडौं । जोरपाटी-गोकर्ण-सुन्दरीजल सडक बिस्तार सुरु भएको सात वर्षमा पनि पूरा नहुँदा धुलोले स्थानीयवासीको स्वास्थ्यमा समस्या हुन थालेको छ । काम सुरु भएको भएको सात
काठमाडौं । बञ्चरेडाँडाबासीले आज (बिहीबार) पनि काठमाडौं उपत्यकाको फोहोर फाल्न अवरोध गरेका छन् । पक्राउ परेकालाई रिहाइ गर्न माग गर्दै स्थानीयले बिहानैदेखि फोहोर फाल्न अवरोध
विराटनगर । मोरङको सुन्दरहरैँचा ११ मा आगलागीमा परेर एकजनाको मृत्यु भएको छ । आगलागीमा जलेर एक जना मजदुरको मृत्यु भएको हो । आगोमा जलेर बेलबारी ११
लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले लागुऔषध दुर्व्यसन र ओसारपसार नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । केही दिन अघिमात्रै जिल्लाको
ओखलढुंगा । ओखलढंगा ठाडेको एक घरमा आगलागी हुँदा २० लाख बराबरको क्षति भएको छ । बुधबार राति १० बजे विद्युत सर्ट भई आगलागी हुँदा
काठमाडौं । आजको पात्रो : २ भदौ, २०७९, बिहीबार । तद्नुसार अगष्ट महिनाको १८ तारिक २०२२ । भाद्रकृष्णपक्ष षष्ठी तिथि, विष्टी करण, भरणी नक्षत्र, बृद्धि
काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा गत वर्ष सोही अवधिको तुलनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ । चालु आवको २०७९/८० को
मनाङ । हिमाली जिल्ला मनाङका किसान हाइब्रिड स्याउ खेतीतर्फ आकर्षित भएका छन् । उत्पादन राम्रो हुनुका साथै मनग्य आम्दानी गर्न उनीहरु व्यावसायिक स्याउ खेतीतर्फ लागेका
काठमाडौं । सरकारले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला बजारमा ल्याउन प्रतिबन्ध लगाएको छ । मापदण्ड बाहिरका प्लाष्टिकका झोला उत्पादन, आयात, बिक्रि–वितरण तथा प्रयोग गर्न भदौ
काठमाडौं । ललितपुर जिल्ला अदालतले तीनपिप्लेबञ्चरेडाँडा सडक खण्डको बाटो निर्माणको ठेक्का पाएको शैलुङ्ग कन्सट्रक्सनको ठेक्कालाई रद्द गरिदिएको छ । मंगलबार न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजालासले
काठमाडौं । फोहोर व्यवस्थापनमा स्थानीयले निरन्तर अवरोध गरेको कारणले सुरक्षा घेराउबाट काठमाडौंको फोहोर बञ्चरेडाँडामा व्यवस्थापनको कार्य भइरहेको छ ।स्थानीयको विरोधकाबीच प्रहरीले स्कर्टिङ गरेर फोहोरको गाडी
काठमाडौं । केही वर्षपहिले गाउँघरमा देखाइने विभिन्न जात्रा उत्सवका रुपमा लिइन्थ्यो । जात्रा देखाउने दिन घरायसी कामधन्दा सबेरै सकेर स्थानीय जात्रा हेर्न मानिसहरु पुग्दथे ।
कैलाली । कैलालीकी मनिषा विकको माइतीघर महेन्द्रनगर हो । उनी ओल्के पर्व मनाउन छोराछोरीसहित मंगलबार नै माइततर्फ गइन् । उनले ओल्केस्वरुप आफ्नो बारीमा रहेका तरकारी
काठमाडौं । स्थानीयले निरन्तर अवरोध गरेपछि काठमाडौं महानगरपािलकाले आज पनि सुरक्षा घेराबाटै उपत्यकाको फोहर व्यवस्थापन गरेको छ । कहिले बाटो मर्मतको काम त कहिले सिसडोल
बैतडी । बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ । दशरथचन्द नगरपालिका–४ बिनासौँमा स्थानीयले जङ्गली बँदेलका लागि मकैबारीमा थापेको पासोमा चितुवा फसेको हो ।
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर आज पनि सुरक्षाकर्मी परिचालन गरेर नुवाकोटस्थित ल्यान्डफिल साइटमा विसर्जन गरिने भएको छ । फोहोर व्यवस्थापनमा अवरोध भएपछि मंगलबार प्रहरी प्रशासनको सहयोगमा
रुपन्देही । मानवसेवा आश्रमको रुपन्देही शाखाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह सुरुवात गरेको छ । यस अघि बुटवल उपमहानगरपालिका वडा नं। ८, पैँचो पसल अगाडी
काठमाडौं । संघीय संसद र प्रदेश संसद निर्वाचनका लागि ८४ राजनीतिक दल दर्ता भएका छन । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ४ मंशिरका लागि
जनकपुरधाम । कुमारी आमा निहारिका राजपुत प्रकरणका बलात्कारको आरोप लागेका आरोपी शिवराज श्रेष्ठ पक्राउ परेका छन् । केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईका अनुसार श्रेष्ठलाई
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘सुनसहितको कपडा‘सहित चारजना पक्राउ परेका छन् । दुबईबाट आएका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका १ का २४ वर्षीय सोमबहादुर बिकलाई एक किलो