जलेश्वर, १६ साउन। महोत्तरीको बर्दिबास–सम्सी सडकखण्डमा गत साउन ४ गते दुई मोटरसाइकल एकापसमा ठोक्किँदा गम्भीर घाइते दुवै चालकको मृत्यु भएको छ । घटना भएका दिन
खोटाङ, १६ साउन। लगातारको वर्षासँगै झरेको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण आज बिहान हलेसी तुवाचुङ नगरपालिका–७ स्थित महादेवस्थान
काठमाडौं, १६ साउन। ट्राफिक नियम पालना नगर्ने १६ वटा स्कुल बसका चालक कारबाहीमा परेका छन् । स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने सवारी
रूपन्देही, १६ साउन। गाडी किनेको पैसा दिने बहानामा फकाइफुलाइ अर्घाखाँची पु¥याएर जिल्लाका एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन्। बुटवलको मैनाबगरमा गाडी किनबेचको काम गर्दै
खोटाङ, १६ साउन । खोटाङबाट काठमाडौं जाँदै गरेको सुमोलाई बोलेरोले ठक्कर दिँदा १० घाईते भएका छन् । आइतबार दिक्तेलबाट काठ्माडौं जाँदै गरेको ना १ ज ७४४१
लमजुङ , १६ साउन । लगातारको वर्षाका कारण डुम्रेबेँसीसहर सडकखण्डअन्तर्गत उदीपुर सडकखण्ड अवरुद्ध भएको छ । आइतबार रातिदेखिको निरन्तर वर्षाका कारण गएरातिदेखि नै उक्त सडकखण्ड
कैलाली १६ साउन । अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदले श्रीमतीलाई भान्सेमा नियुक्त गरेका छन् । कार्यालय सहायक सरहको तलबसुविधा पाउने गरी श्रीमती जयसरा साउदलाई
पोखरा, १६ साउन । आज बिहान आएको पहिरोले घर पुरिँदा पोखरा महानगरपालिका६, डिहिकोपाटनमा एकजनाको मृत्यु भएको भने एकजना घाइते भएका छन्। अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले
दाङ, १५ साउन। नेपालमा हरेक वर्ष साउन १५ गते खिर खाने परम्परा रहिआएको छ । देशको संस्कृतिलाई बचाउनु पर्छ भन्ने मान्यताले ‘रोट्र्याक क्लव अफ दाङ’ले
काठमाडौं, १५ साउन। प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिका-८ स्थित गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्रको उद्घाटन गरेका छन्। प्रधानमन्त्री देउवाले आइतबार दिउँसो प्रशोधन केन्द्रको उद्घाटन गरेका हुन्। सरकारले
काठमाडौं, १५ साउन। पछिल्लो समय प्रेम जस्तो पवित्र शब्दलाई बदनाम गर्ने गरी पैसा र सम्पतीका लागि फसाउनहरुको विगविगी भइ रहेको छ । फेसबुक तथा सामाजिक
काठमाडौं, १५ साउन। गृहमन्त्री बालकृष्ण खाणले आज बिहान खोटाङमा गएको ६ रेक्टर स्केलको भूकम्प, त्यसबाट भएको क्षति र सरकारले गर्नुपर्ने उद्धारबारे सम्बन्धित जिल्ला प्रशासन कार्यालय
जनकपुरधाम, १५ साउन। जनकपुरधामस्थित मधेस भवनमा रहेको मुख्यमन्त्री कार्यालयअगाडि सुकुम्बासीहरूले सुतेर विरोध जनाएका छन् । चुरे तथा वन जंगल संरक्षण अभियानको आह्वानमा आन्दोलित बनेका सुकुम्बासीहरू
काठमाडौं, १५ साउन। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लाइसेन्स लिने, विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने तर निर्माणमा नगई खोला नदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज
झापा, १५ साउन। झापाको कन्काई नगरपालिका वडा नम्बर-३ स्थित सुरुङ्गा-कुमरखोद सडकखण्डमा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । आइतबार दिउँसो मे १ च १६५४ नं।
डोटी, १५ साउन। पछिल्लो केही दिन यतादेखि डोटीमा कोदो रोप्न सुरु गरिएको छ । धान रोपाइँ सकेर फुर्सद पाएका यहाँका किसानलाई अहिले कोदो रोप्न भ्याइँनभ्याइ
वालिङ, १५ साउन। स्याङ्जामा गत आर्थिक वर्ष २०७८/७९ मा आठसय ९४ वटा नयाँ उद्योग थपिएका छन् । जिल्लामा पछिल्लो समय ८९४ वटा कृषि तथा पशुपक्षी
महोत्तरी, १५ साउन। सर्पदंशका बिरामी एक ३२ वर्षीय युवाको समयमै भ्यान्टिलेटरको सघन उपचार नपाउँदा मृत्यु भएको छ । सिन्धुली घर भई बर्दिबास–४ माइस्थानमा निजी विद्यालय
बैतडी, १५ साउन। भारतसँग सीमा जोडिएको यस जिल्लाबाट पछिल्लो तीन वर्षमा करिब दुई सय जना हराएका छन् । आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्म एक सय
काठमाडौं, १५ साउन। उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच जना चालकलाई कारबाही गरेको छ। कार्यालयका अनुसार आइतबार बिहान चेकजाँचका क्रममा
झापा, १५ साउन। जिल्ला प्रशासन कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ मा नागरिकता लिनेको सङ्ख्या गत आर्थिक वर्षको तुलनामा दोब्बर भएको प्रशासनले जनाएको छ । सहायक प्रमुख जिल्ला
मुगु, १५ साउन । मुगु र जुम्लाको सिमानामा पर्ने बुलबुले मैपानीमा आइतबार बिहान जिप दुर्घटना हुँदा एक यात्रुको घटनास्थलमै मृत्यु भएको छ । सुर्खेतदेखि मुगु गमगढी
भोजपुर । भोजपुरमा भूकम्पबाट घरहरु भत्किएका छन् । भोजपुरको टक्सारमा रहेको इट्टाको दुई घरमा क्षति पुगेको छ । मानविय क्षति भने भएको छै्न । भूकम्पबाट
काठमाडौं । ललितपुरको बालकुमारीमा गएराती भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक काठमाडौँको दक्षिणकाली नगरपालिका ८ का ३१