झापा । खुला सीमाका कारण झापा लागुऔषधको मुख्य ट्रान्जिट पोइन्ट बनिरहेको छ । हरेक वर्षको तथ्याङकमा झापा जिल्लामा लागुऔषध कारोवार गर्नेहरुको संख्या बढ्दै गइरहेको देखिएको
महोत्तरी १५ साउन । पानी परेर रोपोमा पानी लागेपछि महोत्तरीका किसानलाई साउने १५ पर्वले खुसी दिएको छ । असार मध्ययता पानी नपरेर धानको रोपो पहेँलिदै
दैलेख, १४ साउन । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका अध्यक्ष हीरासिंह थापाले गाईबस्तुको बच्चा अगेनोमा सुत्केरी महिलालाई गोठमा राख्ने संस्कारलाई अन्त्य गर्नुपर्ने बताएका छन् । शनिबार
काठमाडौं, १५ साउन । काठमाडौंमा ५.५ भूकम्पको गएको छ । बिहान ८ बजेर १५ मिनेटमा भूकम्पको ५ ।५ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु
काठमाडौं, १४ साउन। बाटो मर्मतको कारण साबिकबमोजिम फोहर व्यवस्थापन हुन नसक्दा काठमाडौंको सडकमा फोहर थुप्रिन थालेका छन्। सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले
जुम्ला, १४ साउन। जुम्लाको सिञ्जा गाउँपालिकाले हिमा नदीका असला माछाका भुरा संरक्षण गर्ने भएको छ। गाउँपालिकाले नीति तथा कार्यक्रमबाटै असला जातका माछाका भुरा संरक्षण गर्ने
बैतडी, १४ साउन। बैतडीमा बँदेलका लागि थापेको पासोमा अल्झिएको चितुवाको आक्रमणमा एक जना घाइते भएका छन् । मेलौली नगरपालिका २ कोटका ६८ वर्षीय गणेश चन्द
रसुवा, १४ साउन। हिमाली जिल्ला रसुवामा सम्बन्धविच्छेदको मुद्दा बढ्न थालेको छ । रसुवा जिल्ला अदालतमा गत आवमा दायर भएका देवानी तथा फौज्दारीसमेत विभिन्न किसिमका ६४
काठमाडौं, १४ साउन। सरकारले एसिड आक्रमणमा परेकाको उपचार निःशुल्क गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै एसिड आक्रमणमा परेका व्यक्तिहरूले देशको
काठमाडौं, १४ साउन। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघको सङ्ख्या दोब्बरले बढेको छ । पाटे बाघको सङ्ख्या बढेर ३६ पुगेको छ । निकुञ्ज कार्यालयका निमित्त प्रमुख
काठमाडौं, १३ साउन। काठमाडौ+को चन्द्रागिरिमा रहेको केबलकार चढ्न आज उपत्यकाका एक हुल पत्रकार पुगेका थिए। चन्द्रागिरि केबलकारका प्रायःसबै गोण्डोला (डिब्बा) भरिभराउ भए, यत्तिकैमा पत्रकारको यात्रा
काठमाडौं, १३ साउन। अरिङ्गालको टोकाइबाट एक युवाको ज्यान गएको छ। पर्वतको कुश्मा नगरपालिका-१ बस्ने ३४ वर्षीय श्रीराम परियारलाई अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते भएकामा
काठमाडौं, १३ साउन। नेपालमा बाघको संख्या ३ सय ५५ पुगेको छ । अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले चौंथो राष्ट्रिय बाघ गणनाको
काठमाडौं, १३ साउन। पोखराबाट काठमाडौंका लागि उडेको यति एयरलाइन्सको जहाजको इन्जिनमा समस्या देखिएको छ।पोखरा विमानस्थलबाट उड्नेवित्तिकै पाइलटले जहाजको इन्जिनमा समस्या देखिएको जानकारी गराएका थिए। उडेको ६
गोरखा, १३ साउन । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएर नसर्दै भत्किन थालेको छ । निर्माण सम्पन्न भएको भन्दै पालिकाले लाखौँ रुपैयाँ
खोटाङ, १२ साउन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका घर भइ हाल हङकङ बसिरहेका धनराज गुरुङ मृत फेला परेको घटनालाई परिवारले शंकास्पद मानेका छन्
सुनसरी, १२ साउन । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका४ र ५ को सिमानामा रहेको सुनसरी पुलमा हिजो साँझ जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु
काठमाडौं, १२ साउन । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार २७६ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई बुधबार
सुर्खेत , १२ साउन, सडक खन्ने क्रममा निस्किएको माटो र ढुङ्गा बगेर पहिरोको रूप लिएपछि रुकुमपश्चिमका ३९ घरपरिवार आफन्तको घरमा शरण लिन बाध्य भएका छन्
खोटाङ, १२ साउन । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा सार्वजनिक कुकुरको आतंक फैलिएको छ । गत वैशाखदेखि हालसम्म कुकुरको टोकाइबाट ८९ जना घाइते भएका छन् । प्राथमिक स्वास्थ्य
चितवन, ११ साउन । माओवादी केन्द्र निकटको नेपाल राष्ट्रिय कर्मचारी संगठनले सरकारी जग्गा हडपेर भवन निर्माण गरेको छ । जिल्ला समन्वय समिति (जिसस) चितवनको स्वामित्वमा
काठमाडौं, १२ साउन । झापमा टिपरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । बुधबार साँझ साढे ५ बजे कमल गाउँपालिका५ स्थित सडकमा बागमती प्रदेश०३००१
काठमाडौं, १२ साउन । आज बिहान बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका एक वा
मोरङ, ११ साउन। मोरङको बेलबारी नगरपालिका–८ मतुवामा ट्रकमा कार ठोक्किँदा कारमा सवार एक किशोरको मृत्यु भएको छ । दुर्घटनामा कार चालक घाइते भएका छन् ।