प्रतिकात्मक तस्वीर नयाँ दिल्ली । भारतीय अधिकारीहरूले धेरै ट्राभल एजेन्टमाथि छापा मारेपछि युक्रेनमा रुसी सेनाको पक्षमा लड्नका लागि मुलुकका नागरिक पठाउने एक ‘तस्करी’ नेटवर्कका सदस्यहरूलाई पक्राउ
नयाँ दिल्ली । विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको भारतले कृत्रिम बौद्धिकता (एआई) परियोजनाहरूको एउटा विस्तृत शृङ्खलामा एक अर्ब २० करोड डलर लगानी गर्ने भएको छ
घोराही, २१ फागुन/दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा जारी १२औँ अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०८० सम्पन्न भएको छ । पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली
काठमाडौँ, १९ फागुन/ब्राजिलको राजधानी ब्रासिलियामा आजदेखि नेपाली दूतावास र रक सिद्धि प्रालिको आयोजनामा ‘एक्स्पो नेपाल २०२४’ सुरु भएको छ । ब्राजिलका श्रममन्त्री लेलियो बेन्तेस कोहेयाको प्रमुख
गाजा । गाजामा सहायताको पर्खाइमा रहेका बेला इजरायली आक्रमणमा परी १०० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएकोमा चीनले गहिरो दुःख व्यक्त गरेको छ । विदेश मन्त्रालयका
हर्न अफ अफ्रिका क्षेत्रमा करिब १ करोड ८० लाख मानिस आन्तरिक रूपमा विस्थापित भएको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले शुक्रबार जारी गरेको प्रतिवेदनमा जनाएको छ।संयुक्त
एजेन्सी १८ फागुन/बङ्गलादेशको राजधानी ढाकाको एक अग्लो भवनमा बिहीबार राति आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ । बङ्गलादेशका स्वास्थ्य तथा परिवार कल्याणमन्त्री समान्तलाल
गाजा । गत ७ अक्टोबरबाट सुरु भएको यो हिंसात्मक चरणले प्यालेस्टिनी जनतालाई तहसनहस बनाएको छ। खाद्य तथा कृषि सङ्गठन (एफएओ)का अनुसार गाजाका चारमध्ये एक घरपरिवारले
नयाँ दिल्ली, १७ फागुन । भारतको मध्यप्रदेश राज्यमा बिहीबार भएको दुर्घटनामा परी पाँच महिलासहित कम्तीमा १५ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । उक्त
टोकियो (जापान), १७ फागुन । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)को अन्तर्राष्टिय सम्मेलन २०२४ आज यहाँ सुरु भएको छ । जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले
एजेन्सी १६ फागुन/मध्य फिलिपिन्सको सेबु शहरमा एक दर्जनभन्दा बढी घर जल्नेगरी भएको आगलागीमा एकै परिवारका चार जनाको मृत्यु भएको स्थानीय अग्निनियन्त्रकले बुधबार बताएका छन् । स्थानीय
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी जनताको समर्थन हमासविरुद्ध पूर्ण जित निकाल्न सहयोगी सिद्ध हुने दाबी गरेका छन्। गाजाको युद्धलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले विश्वभरबाट
दक्षिण कोरियाले नेपालबाट उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिएकाहरूको परीक्षा सक्नै एक वर्ष लाग्ने देखिएका कारण यो वर्ष अन्य क्षेत्रमा थप कामदार लैजान नसकिने भन्दै नेपाललाई
मध्य भारतको छत्तीसगढ राज्यमा मंगलबार प्रहरी र अर्धसैनिक बलको संयुक्त दस्ताबीच भीषण गोली हानाहान हुँदा चार नक्सलवादी विद्रोही मारिएका छन्। छत्तीसगढको राजधानी रायपुरबाट करिब ४०३ किलोमिटर
झन्डै दुई दशकअघि भएको द्विपक्षीय श्रमसम्बन्धी सम्झौता प्रतिस्थापन नहुने गरी नेपाल र कतारबीच एउटा नयाँ "समझदारी" गर्न एउटा मस्यौदामा दुवै पक्ष सहमत भएको नेपाली अधिकारीहरूले
बेइजिङ । चीनले यो वर्ष करिब १०० वटा अन्तरिक्ष प्रक्षेपण गर्ने भएको छ । यस योजनाबाट अन्तरिक्षका क्षेत्रमा देशको नयाँ रेकर्ड कायम हुनेछ । सोमबार
काठमाडौँ । अमेरिकी निजी अन्तरिक्ष कम्पनी ओडिसियसको ल्यान्डरले चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेको । अमेरिकाको ह्युस्टनस्थित निजी कम्पनी इन्ट्युसिभ मसिन्सको ल्यान्डर ओडिसियसले चन्द्रमाको दक्षिणी ध्रुवमा
बुजुम्बुरा । पश्चिमी बुरुन्डीमा भएको आतङ्कवादी आक्रमणमा परी ९ जनाको मृत्यु भएको छ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको सीमा नजिक रहेको बुबान्जा प्रान्तको बुरिङ्गा गाउँमा आइतबार
पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मरियम नवाज पन्जाबको मुख्यमन्त्रीमा निर्वाचित हुनुभएको छ । ५० वर्षकी मरियम नवाज पाकिस्तानकै पहिलो महिला मुख्यमन्त्री बन्नुभएको छ । पूर्वप्रधानमन्त्री इमरान
जकार्ता । इजरायलको सेनाले दक्षिणी गाजान शहर रफाहमा नागरिकहरूलाई सुरक्षित निकाल्ने लगायतका सैन्य योजना मन्त्रिपरिषद्मा प्रस्तुत गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयबाट सोमबार बिहान जारी
दोहा । कतारले विश्वको सबैभन्दा ठूलो प्राकृतिक ग्याँस क्षेत्रबाट उत्पादन विस्तार गर्ने नयाँ योजनाको घोषणा गरेको छ । जस अनुसार सन् २०३० भन्दा अगाडि प्रतिवर्ष
ब्राजिलका पूर्वराष्ट्रपति जायर बाल्सोनारोको समर्थनमा दशौँ हजार मानिस सडकमा उत्रिएका छन्। बाल्सोनारोले सन् २०२२ मा सम्पन्न निर्वाचनको परिणाम उल्ट्याउने प्रयास गरेको आरोपको विरोधमा राजधानी साउ
काठमाण्डौ । बंगलादेशको गम्भीर खतरामा परेका जङ्गली हात्तीहरूलाई पाल्न प्रतिबन्ध लगाएर उनीहरूलाई शोषणबाट जोगाउन अदालतले आदेश दिएको छ । त्यहाँको उच्च अदालतले हात्ती पाल्ने इजाजतपत्र
कोलम्बियामा एउटै शरीरमा भाले र पोथी भएको दुर्लभ चरा फेला परेको छ। यो चराको शरिरको आधा भाग नीलो र आधा भागमा हरियो प्वाँख छ। विज्ञका