काठमाडौँ । टेस्ला र स्पेसएक्स (साविकको ट्वीटर) का सीईओ एलन मस्क फेरि विश्वकै धनी व्यक्ति बनेका छन् । ब्लुमबर्गको पछिल्लो रिपोर्ट अनुसार टेस्ला तथा स्पेसएक्सका
केप टाउन । दक्षिण अफ्रिकाले इजरायलविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चलाएको छ । अदालतमा हालै जाहेर भएको एक आवेदनमा दक्षिण अफ्रिकाले गाजामा इजरायलको कार्यलाई नरसंहारको रूपमा
काठमाण्डौं । रुसले युक्रेनमा अहिले सम्मकै सबैभन्दा ठूलो आक्रमण गरेको छ। सन् २०२२ को फेबु्रअरीमा आक्रमण शुरु गरेयताकै ठूलो हमला भएको बीबीसीले जनाएको छ। युक्रेनका राष्ट्रपति
पेरिस । प्रसिद्ध कस्मेटिक ब्रान्ड लोरियलकी उत्तराधिकारी फ्रान्कोइस बेटेनकोर्ट मेयर्स १०० अर्ब डलर कमाउने विश्वकै पहिलो महिला बनेकी छन् । यो फ्रान्सेली सौन्दर्य प्रसाधन कम्पनी
फ्रान्स । युक्रेनमा मस्को सेनाको आक्रमणमा कम्तीमा १६ जनाको मृत्यु भएपछि फ्रान्सले युक्रेनमा रुसको निन्दा गरेको छ। फ्रान्सेली विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै रुसले युक्रेनी जनताको
पाकिस्तान । पाकिस्तानले फतह–२ मिसाइलको सफल परीक्षण गरेको छ। पाकिस्तानले ४ सय किलोमिटर टाढासम्म निशासा साँध्न सक्ने फतह–२ मिसाइलको सफल उडान परीक्षण गरेको इन्टर सर्भिसेस पब्लिक
इजरायल । इजरायलको आक्रमणमा गाजामा बिहीबार कम्तीमा ८० जनाको मृत्यु भएको छ ।बेइट लाहिया, खान युनिस र अल–मगाजी शहरमा इजरायली आक्रमणमा बिहीबार ५० भन्दा बढी
काठमाडौं। बंगलादेशमा सन् २०२३ मा एचआईभी (एड्स) सङ्क्रमणका कारण २६६ जनाको मृत्यु भएको छ। यो संख्या बंगलादेशमा सन् १९८९ मा पहिलो पटक एड्स सङ्क्रमित फेला
अयोध्या । राम मन्दिरको उद्घाटन अघि भारतको केन्द्र सरकारले पूर्वाञ्चललाई ठूलो उपहार दिने भएको छ। रामनगरीलगायत पूर्वी उत्तर प्रदेशका जिल्लाबाट हवाई यातायात सुदृढ गर्ने र
अन्तर्राष्ट्रिय डेस्क। वनिता गुप्ताले अमेरिकाका धेरै महत्वपूर्ण आन्दोलन र अभियानहरूमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन् । गत वर्ष, उनी गर्भपतन सम्बन्धी महिला अधिकारको वकालत सम्बन्धित
काठमाडौं। उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो पार्टीलाई आणविक कार्यक्रमलगायत युद्धको तयारीलाई तीव्रता दिन निर्देशन दिएका छन् । आणविक हतियार प्रयोग गरेर ‘उक्साएमा’ प्योङयाङले
एजेन्सी १२ पुस/ मध्य लाइबेरियामा इन्धन बोकेको ट्याङ्कर ट्रक दुर्घटना हुँदा ४० जनाभन्दा बढीको मृत्यु भएको त्यहाँका प्रमुख चिकित्सा अधिकारीले स्थानीय सञ्चारमाध्यमसँग बताएका छन् । राजधानी
एजेन्सी १२ पुस/ भारतीय अभिनेता तथा डीएमडीके पार्टीका प्रमुख क्याप्टेन विजयकान्तको निधन भएको छ । पार्टीका अनुसार कोभिडको परीक्षणको नतिजा सकारात्मक आएपछि उनलाई अस्पताल भर्ना
एजेन्सी १२ पुस/ भारतको मध्ये प्रदेशमा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । गएराति प्रदेशको गुना जिल्लामा एक यात्रुबाहक बस टिपरसँग ठोक्किँएको
वासिङ्टन १२ पुस/ सन् २०२१ मा अमेरिकी संसद भवनमा भएको आक्रमणमा डोनाल्ड ट्रम्पको भूमिकालाई लिएर आगामी वर्ष हुने पहिलो चरणको मतदान डोनाल्ड ट्रम्पलाई सहभागी हुनबाट
पेरिस । फ्रान्सस्थित विश्वकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको आइफिल टावरले कर्मचारी हड्तालमा उत्रिएपछि बुधबारदेखि अनिश्चितकालका लागि सेवा बन्द गरिएको छ । टावर हेर्नका लागि दिइँदै आएको पर्यटककीय
काठमाडौं ११ पुस/ गाजामा हमास सैन्य समूह विरुद्ध इजरायलले गरिरहेको युद्ध अझै धेरै महिनासम्म चल्न सक्ने इजरायली सेना प्रमुखले बताएका छन् । सेना प्रमुख हार्जी हेलेजीले
काठमाडौं । रुसले ब्ल्याक सी (काला सागर) बन्दरगाहमा युक्रेनी आक्रमणमा परेर आफ्नो एउटा युद्धपोत क्षतिग्रस्त भएको पुष्टि गरेको छ । रुसले नियन्त्रणमा ल्याएको क्रिमियाको फिओडोसियामा मंगलबार
काठमाडौं १० पुस / युक्रेनले गरेको आक्रमणमा परेर रुसको एउटा युद्धपोत ब्ल्याक सीमा क्षतिग्रस्त भएको छ । रुसको कब्जामा रहेको क्रिमियाको फिओडोसिया बन्दरगाहमा रहेको युद्धपोतमा युक्रेन
काठमाडौँ । अफ्रिकी देश नाइजेरियामा हिंसात्मक आक्रमण हुँदा ११३ जनाको मृत्यु भएको छ । देशको मध्यभाग पठारमा शनिबारदेखि सुरु भएको हिंसात्मक आक्रमणमा परी मृत्यु हुनेको
नयाँदिल्ली । पश्चिम दिल्लीको विकासपुरी क्षेत्रमा प्रेम सम्बन्धलाई लिएर ढुङ्गाले प्रहार गरी एक व्यक्तिको हत्या गरिएको छ । अनुहार कुचिएको र परिचयपत्र नभेटेकाले मृतकको पहिचान
कोटा । राजस्थानको कोटामा जन्मदिनको पार्टीमा दुई समूहबीच भएको झडपमा २४ वर्षीय युवकको हत्या भएको छ । प्रहरीका अनुसार आइतबार साँझ भएको घटनामा कम्तीमा सात
अन्तर्राष्ट्रिय डेस्क । भारतको गुरुग्राम सेक्टर ५३ मा उज्वेकिस्तानी नागरिकबाट १६ हजार अमेरिकी डलर लिएर ‘नक्कली प्रहरी’ बनाउने गिरोह फरार भएको छ । प्रहरीले सोमबार
अन्तर्राष्ट्रिय डेस्क । मानव तस्करीको आशंकामा पेरिस नजिकै नियन्त्रणमा लिएको करिब तीन सय भारतीय यात्रु बोकेको विमान फ्रान्सेली प्रहरीले प्रस्थानका लागि अनुमति दिएपछि उडेको छ।