काठमाडौं । गाजापट्टीमा इजरायली हमलाका कारण मृत्यु हुने प्यालेस्टाइनीको संख्या बढेर २१ हजार ८२२ पुगेको छ । साथै, ५६ हजार ४५१ जना घाइते भएका गाजाको
काठमाडौं । यमनको हुथी समूहले अमेरिकी नौसैनिक सेनाले ‘रेड सी’मा आफ्ना १० लडाकु मारेको जनाएको छ । अन्तर्राष्ट्रिय जलक्षेत्रमा एक व्यावसायिक जहाज अपहरण गर्न खोजिरहेका
सियोल । दक्षिण कोरियाका विपक्षी नेता ली जे म्युङमाथि चक्कु प्रहार भएको छ । दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार ली जे–म्युङलाई मङ्गलबार दक्षिणी बन्दरगाह
काठमाडौँ १७ पुस/जापानमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । मध्य जापान र वरपरका क्षेत्रमा ठुलो भूकम्प गएपछि इशिकावा प्रान्तमा कम्तीमा २०
काठमाडौं। स्विट्जरल्यान्डको जेनेस्थित क्रिस्टिज लिलाम घरले एकदमै दुर्लभ प्रकृतिको नीलो रङको हीरा साढे पाँच अर्ब नेपाली रुपैयाँमा अर्थात् ४४ मिलियन डलरमा बिक्री गरेको छ। औँठीमा जडिएका
रियाद । सन् २०२३ मा साउदी अरबले १७० जनालाई मृत्युदण्ड दिएको छ। साउदी प्रेस एजेन्सीले आन्तरिक मन्त्रालयको विज्ञप्ति उद्धृत गर्दै आइतबार मृत्युदण्ड दिइएका चार जनालाई
ढाका । बंगलादेशमा भएको निर्वाचनमा शेख हसिनाको पार्टीको जित पहिले नै तय भएको मानिएको छ । बंगलादेशमा जनवरी ७ मा आम निर्वाचन हुने भएपनि निर्वाचनको नतिजा
नयाँ दिल्ली। भारतको हरियाणा राज्यको गुरुग्राममा एक व्यक्तिले श्रीमतीको हत्या गरी फरार भएका छन् । उनले आफ्नो डेढ वर्षको बच्चालाई श्रीमतीको शवको छेउमा रुँदै छोडे
प्रभासको फिल्म ‘सालार’ ले बक्स अफिसमा सुरुदेखि नै धुम मच्चाइरहेको छ । गत डिसेम्बर २२ मा रिलिज भएको यो चलचित्रले दर्शकको अत्याधिक माया पाइरहेको छ
नद्जामेना । चाडका पूर्व विपक्षी नेता सक्सेस मस्रा प्रधानमन्त्री नियुक्त भएका छन्। चाडका सङ्क्रमणकालीन राष्ट्रपति जनरल महामत इड्रिस डेबी इटनोले सोमबार निर्वासनबाट फर्केका पूर्व प्रमुख
मस्को । जापानमा गएको ठूलो भूकम्पपछि सम्भावित सुनामीको खतरालाई लिएर रुसको सखालिन टापु र प्रशान्त सहर भ्लाडिभोस्टक सोमबार ‘सतर्क’ अवस्थामा थिए । जापानमा सात दशमलव पाँच
गाजा । हमास शासित गाजा पट्टीको स्वास्थ्य मन्त्रालयले सोमबार अक्टोबर ७ देखि शुरु भएको इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तीमा २१ हजार ९७८ व्यक्ति मारिएको जनाएको
गाजा । गाजामा लगातार हमलामा दुई दर्जन मानिस मारिएको र प्यालेस्टिनी लडाकु समूह हमासले आधा रातमा रकेट हमला गरेको भन्दै इजरायलले हमासविरूद्ध उसको युद्ध सन्
मस्को। राष्ट्रपति भ्लादिमिर पुटिनले रूसी सहर बेलगोरोडमा सप्ताहन्तमा अभूतपूर्व हमलापछि मस्कोले युक्रेनमा सैन्य लक्ष्यहरूमा आक्रमणलाई तीव्र पार्ने सोमबार बताएका छन्। बेलगोरोडमा शनिबार भएको हमलामा २४ जनाको
काठमाडौं १६ पुस/ युरोपियन यूरोको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले सोमबारको लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनियम दर अनुसार आइतबारको कारोबार भन्दा आज
कोपनहेगन । डेनमार्ककी महारानी मार्गरेट द्वितीयले नयाँ वर्षको टेलिभिजन सम्बोधनमा आफ्नो राजगद्दी परित्यागको घोषणा गरेकी छन्। उनले १४ जनवरीमा औपचारिक रूपमा आफ्नो पद छाड्ने छिन्
गाजा । इजरायली हमलामा प्यालेस्टाइनका एक पूर्वमन्त्री मारिएका छन् । प्यालेस्टाइनी अथोरिटीका एक पूर्वमन्त्री आइतबार गाजा पट्टीमा रहेको उनको घरमा इजरायली हमलामा मारिएका हुन् ।
इस्लामावाद। कारागारमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पीटीईका नेता कार्यकर्तालाई आगामी निर्वाचनका लागि उम्मेदवारका रूपमा अस्वीकार गरिएको छ। आगामी फेब्रुअरी ८ मा हुने निर्वाचनका
अयोध्या। भारतको उत्तर प्रदेश, अयोध्यामा राम मन्दिरको उद्घाटन गर्नुअघि आईतबार प्रधानमन्त्री नरेन्द्र मोदीले यो सहरलाई धेरै उपहार दिएका छन् । उनले अयोध्या धाम रेलवे स्टेशन र
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम हटस्परले सहज जित हात पारेको छ ।आइतबार राति घरेलु मैदानमा भएको खेलमा टोटनहमले बर्नमाउथविरुद्ध ३–१ को जित हात
एजेन्सी । लगातार तीनवटा ओलम्पिकमा युगान्डाको प्रतिनिधित्व गरेका चर्चित एथ्लेटिक खेलाडी बेन्जामिन किप्लागाट केन्यामा मृत अवस्थामा फेला परेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार उनमाथि छुरा प्रहार
काठमाडौं १५ पुस/ रुसमा हवाई हमला हुँदा २० जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् । यो आक्रमण युक्रेनले गरेको आरोप रुसले
नयाँ दिल्ली । भारतले पपुवा न्यूगिनीलाई १० लाख अमेरिकी डलर बराबरको सहायता प्रदान गरेको छ । पपुवा न्यूगिनीमा ज्वालामुखी विस्फोटबाट प्रभावितहरुका लागि सहयोगस्वरुप भारतले १०
इस्लामाबाद । पाकिस्तानको निर्वाचन आयोगले जेलमा रहेका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खानको उम्मेदवारी रद्द गरेको छ । पीटीआईका कराची अध्यक्ष खुर्रम