काठमाडौँ, ११ माघ/पर्वतारोहण खेलको प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिता आयोजना हुने भएको छ । बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा यही माघ १५
भैरहवा, ११ माघ/रुपन्देहीको लुम्बिनीमा भारत र नेपालका क्रिकेट टोली सहभागी हुने गरी इन्डो–नेपाल क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ । यही माघ १३ गतेदेखि हुने
काठमाडौँ, ११ माघ/विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति
सङ्खुवासभा, ११ माघ/सङ्खुवासभाको सिद्धकालीमा सामूहिक हत्या प्रकरणमा संलग्न एकजना महिला पक्राउ परेकी छन् । सामूहिक हत्या प्रकरणमा फरार रहेकी चैनपुर नगरपालिका–३ की ३५ वर्षीया कैली
दाङ, ११ माघ । राष्ट्रियसभाको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य झक्कुप्रसाद सुवेदी विजयी भएका छन् । आज अर्थात २०८० माघ ११ गते
काठमाडौँ, ११ माघ/सर्वोच्च अदालतले राष्ट्रिय मानवअधिकार आयोगको सुधारका लागि ऐन संशोधनको प्रक्रिया यथाशीघ्र अघि बढाउन निर्देशनात्मक आदेश गरेको छ । न्यायाधीशद्वय सुष्ममालता माथेमा र हरिप्रसाद फुयालको
भक्तपुर, ११ माघ/भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि माधव नारायण मेलाको व्रत शुभारम्भ भएको छ । नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएका एकमहिने माधव नारायण व्रत एवं
विराटनगर ११ माघ/राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला निर्वाचित हुनुभएको छ । सिटौला ७३० मत अन्तरले विजयी हुनुभएको
हेटौंडा ११ माघ/राष्ट्रिय सभा सदस्यको निर्वाचनअन्तर्गत बागमती प्रदेशमा भएको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरु विजयी हुनुभएको छ । हेटौँडा उपमहानगरपालिका –४ स्थित भुटनदेवी माध्यमिक विद्यालय प्राविधिक शिक्षालय परिसरमा
सुदूरपश्चिम, ११ माघ/सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका बलदेव बोहरा र नारायणदत्त भट्ट र नेकपा (माओवादी केन्द्र)का रेनु चन्द विजयी
काठमाडौँ, ११ माघ/राष्ट्रिय महिला आयोगले अवैधानिकरुपमा सञ्चालित बालगृहको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ । आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै न्यूनतम
काठमाडौँ, ११ माघ/प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा मधेस प्रदेश विजयी भएको छ । मधेस प्रदेशले गण्डकी प्रदेशलाई एक
विराटनगर ११ माघ/राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार रुक्मिणी कोइराला निर्वाचित हुनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको एमालेको तर्फबाट उम्मेदवार बन्नुभएकी कोइरालाले
सुशील बस्नेत,तुलसीपुर,११ माघ/मानव सेवा आश्रममा आश्रितहरुका लागि निर्माण गर्न लागिएको भवन निर्माणार्थ महायज्ञको तयारी अन्तिम अबस्थामा रहेको छ । महायज्ञ मुल आयोजक समितिको आयोजनामा बिहीबार
जनकपुर ११ माघ/मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्यमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिनुभएका (खुला) बाट आनन्दप्रसाद ढुङ्गाना र महिलातर्फबाट पूजा
सुर्खेत ११ माघ/राष्ट्रिय सभा सदस्य पदमा कर्णाली प्रदेशबाट सत्तारुढ गठबन्धन दलका उम्मेदवार विजय हुनुभएको छ । बिहीबार सम्पन्न निर्वाचनमा फराकिलो मतान्तरले गठबन्धनका उम्मेदवार विजयी हुनुभएको
काठमाडौं, ११ माघ । राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसकी विष्णुकुमारी
तुलसीपुर,११ माघ/लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले दाङको हेमन्तपुर स्थित रेडियो नेपालको लुम्बिनी प्रादेशिक प्रशारण कार्यालयको अवलोकन गर्नुभएको छ । विहीबार कार्यालयको अवलोकन गर्दै मन्त्री मास्कीले
घोराही ११ माघ/राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारी बिजयी भएका छन् । सत्ता गठबन्धनबाट लुम्बिनी प्रदेशमा उम्मेदवार बनेका नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी र नेपाली
काठमाडौं ११ माघ/निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान कार्य शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ । आयोगले सबै निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार कोशी प्रदेशमा
भैरहवा, ११ माघ/प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्र्तगत आज भएको खेलमा एपिएफ क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । एपिएफ क्लबले लुम्बिनीलाई सात विकेटले हराएको हो
काठमाडौँ, ११ माघ/श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विसं २०८१ देखि २०९१ लाई आन्तरिक रोजगार दशक घोषणा गर्ने तयारी सरकारले गरिरहेको बताउनुभएको छ । नबिल
काठमाडौँ, ११ माघ/जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सुनसरी बराहक्षेत्र नगरपालिका–११ मधुवनका २५ वर्षीय सेहमान खाँ पक्राउ परेका छन् । दोहास्थित नेशनल
बाँके, ११ माघ/बाँकेमा २४ वर्षपछि ब्याडमिन्टनको राष्ट्रिय प्रतियोगिता आजदेखि सुरु भएको छ । नेपालगञ्जमा आयोजित प्रतियोगितामा करिब दुई सय २५ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने