काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज अन्तिम मतदाता नामावली प्रकाशन गरिने भएको छ । निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ
काठमाडौं । संघीय संसद्अन्तर्गत आज चार वटा समितिको बैठक बस्दै छ । अर्थसमितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । संघीय संसद सचिवालय, सिंहदरबारमा
काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको दरखास्त आह्वान रद्ध गरेको छ। दरखास्तको चौतर्फी आलोचना भएपछि सरकारले दरखास्तका लागि खुलाएको विज्ञापन रद्ध गरेको हो। आज गोरखापत्रमा सूचना
काठमाडौं । सत्ता गठबन्धन चार दलबिच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार मध्यराति १२ बजेसम्म बसेको गठबन्धन सम्बद्ध
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले मालीमा शान्ति स्थापनाका लागि परिचालन गरेको शान्ति मिसन बन्द गरेको छ । अफ्रिकी मुलुक मालीमा पछिल्लो समय तनावको अवस्था बढ्दै गएको
काठमाडौँ । सङ्घीय शिक्षा निकायका प्रमुख (सहसचिव) हरू अनुगमनबाट फर्किएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रतिवेदन बुझाउँदैनन् । मन्त्रालयले शिक्षाका सहसचिवहरूलाई बर्सेनि प्रदेश, जिल्ला तथा पालिकास्तरमा
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा राष्ट्रियसभाको निर्वाचनमा
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न बसेको सत्तासाझेदार दलहरूको बैठक निष्कर्षविहीन भएको छ। बैठक आज बिहान बस्ने छ। प्रधानमन्त्री निवास बालुवाटारमा मध्यरातसम्म बसेको
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहेको
काठमाडौँ । सरकारले सर्लाही जिल्लाको बरहथवामा भएको झडपमा ज्यान गुमाएका युवाका परिवारलाई १० लाख दिने र घटनाको छानबिन गर्ने निर्णय भए पनि स्थिति शान्त हुन
बेलबारी । नेपाली कांग्रेसले पार्टी निकट नेताहरूसँग ‘लोकतन्त्र संवाद’ गरेको छ । सुनसरीको इटहरीमा आज सम्पन्न संवादका वक्ताहरूले पदाधिकारी तथा सदस्य वडा तहदेखि नै निर्वाचित
डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न लागिपरेको बताएका छन् । नेपाल प्रेस युनियनले डोटीको दीपायलमा आयोजना
नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकामा हात्तीपाइले रोगको जीवाणु परीक्षण गरिएको छ । नरैनापुर गाउँपालिका ४ खोदवा गाँउमा शनिबार ३०२ जनामा हात्तीपाइले रोगको जीवाणु परीक्षण गरिएको
खोटाङ । दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाले अधिग्रहण गर्ने जग्गाको मुआब्जा वितरणका लागि नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणसमक्ष आवश्यक बजेट माग गर्ने निर्णय गरिएको छ
कास्की । स्याङ्जा आसन्न प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आजको खेलमा
टोकियो । जापानको इशिकावा प्रान्तमा गत सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या बढेर १०० पुगेको छ । भूकम्पमा परी इशिकावामा शनिबारसम्म २११
ढाका । बङ्गलादेशको प्रहरीले खचाखच भरिएको रेलमा आगजनी गरेको आरोपमा विपक्षी दलका सात सदस्यलाई शनिबार पक्राउ गरेको छ । शुक्रबार राति ढाकाको मध्य भागमा रहेको
काठमाडौं । राष्ट्रियसभामा सिट बाँडफाँटको विषय टुङ्ग्याउन प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनमा आबद्ध प्रमुख चार दलको बैठक बसिरहेको छ । बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस,
काठमाडौँ । प्रकृति पुजारी किराती समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौलीको अवसरमा साकेला तथा चण्डी नाँच नाँचेको छन्। किरात राईको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आज दिउँसो भएको घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । धारिलो ढुङ्गा (छपनी) प्रहार हुँदा गम्भीर घाइते भएकी
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट भ्रातृ संगठन समाजवादी खस संघ, नेपाल केन्द्रीय समिति घोषणा भएको छ । शनिबार बालकुमारीमा आयोजित भेलाले प्रेमनारायण
डोटी । डोटीमा खाना पकाउने क्रममा ग्याँस सिलिण्डर विष्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन्। दिपायल सिलगढी नगरपालिका१ तिखाका ४५ वर्षीय खडकबहादुर खड्का घाइते
झापा । विश्व बैंकको सहयोगमा ‘सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’अन्तर्गत मेचीनगरको सहिदमार्ग र सूर्योदयमार्गमा १४ किलोमिटर कालोपत्र सडक निर्माण गरिने भएको छ । नगरको दुई
किन्सासा । प्रजातान्त्रिक गणतन्त्र कंगोमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ३०० जनाको मृत्यु भएको एक मन्त्रीले शुक्रबार बताएका छन् । सामाजिक मामिला, मानवीय कार्य र