कञ्चनपुर । जङ्गली हात्तीको बथानबाट गहुँबाली जोगाउन शुक्लाफाँटा नगरपालिका ३ का किसान रातभर जाग्राम बस्न बाध्य भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने हात्तीको बथान
पोखरा । नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घ (नामिया) ले आयोजना गरेको प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी सम्पन्न भएको छ । शुक्रवारदेखि तीन दिनसम्म चलेको मेलाको
सुर्खेत । सुर्खेतमा जारी ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ, पुलिस, त्रिभुवन आर्मी र गण्डकी प्रदेशले आआफ्ना दोस्रो खेल जितेका छन्। आज (आइतवार)
काठमाडौँ । निजी विद्यालय सञ्चालकहरूले निजी विद्यालयलाई शैक्षिक गुठीमा लैजान नसकिने बताएका छन्।आइतवार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै निजी विद्यालय
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको आज (आइतवार)को सचिवालय बैठकले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गर्न अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदललाई सर्वाधिकार प्रदान गरेको
काठमाडौँ । लामो रस्साकस्सीपछि सत्ता गठबन्धनका प्रमुख घटकहरूबीच राष्ट्रियसभाको भागबण्डामा सहमति जुटेको छ। आइतबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकबाट प्रमुख घटकबीच सहमति जुटे पनि गठबन्धनमै
काठमाडौँ । काठमाडौँ महानगरपालिका२९ स्थित घट्टेकुलोमा बास्दै आएका विशन मानन्धरलाई प्रहरीले गाँजा मिसाएर केक बेचेको आरोपमा पक्राउ गरेको छ । उनलाई पुस २० मा घट्टेकुलोबाट
हेटौँडा । बागमती प्रदेश सरकारले ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाई उद्धार सेवा दिने भएको छ । प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद्ु
काठमाडौं। ठगी मुद्दामा इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भई फरार रहेका काठमाडौं तारकेश्वर नगरपालिका-१ घर भएका सफल राज कुँवर पक्राउ परेका छन् । उनलाई सम्बन्धित मुद्दामा
धादिङ। धादिङको बेनिघाट रोराङ गाउँपालिका८ ओढारेमा रुखबाट खसेर एक महिलाको मृत्यु भएको छ । घाँस झार्ने क्रममा सालको रुखबाट लडेर ४६ बर्षीय कालिमाया चेपाङको मृत्यु
काठमाडौं । अवैध रुपमा ल्याउँदै गरेको करिब २९ लाख ४९ हजार १७ रुपैयाँ बराबरको औषधीसहित गोरखा गण्डकी गाउँपालिका-४ भेंडाबारी बस्ने ३० वर्षीय सुजन भन्ने बिबेक
सर्लाही । सर्लाहीको बरहथवामा शुक्रबार प्रहरीको गाेली लागि मृत्यु भएका बरहथवा नगरपालिका ५ का ३० वर्षीय जयशंकर साहको शव घट्ना स्थलबाट उठाउने सहमति भएको छ।
काठमाडौं। भारतले अफगानिस्तानविरुद्धको टी- २० सिरिजका लागि टिमको घोषणा गरेको छ। जनवरी ११ देखि हुने तीन खेलको टी- २० सिरिजका लागि कप्तान रोहित शर्मा र
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी आर्थिक वर्षको बजेटमा नेपालमा उत्पादन भएर निर्यात हुने वस्तुको परीक्षण र प्रमाणीकरण गर्ने ‘एग्रिगेट ल्याब’को
काठमाडौं । चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डलाई स्वायत्त बनाउन माग गर्दै चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न आठवटा संघसंस्थाले सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमक्ष सुझाव पेस
काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार चयन गर्नका लागि बसेको नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक छाडेर शेखर कोइराला हिँडेका छन् । राष्ट्रिय सभाको निर्वाचनमा आफ्नो
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमको संरचना परिवर्तन गर्ने निर्णय गरेको छ। मन्त्री शरतिसंह भण्डारीको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले
काठमाडौं । राष्ट्रियसभा सदस्यको रिक्त १९ पदमा आगामी माघ ११ गते हुने निर्वाचनका भोलि (साेमबार) उम्मेदवारी मनोनयन पत्र दर्ता हुँदैछ । उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि आयोगका
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले वार्ता र संवादकै माध्यमबाट सर्लाही घटनाको समाधान खोज्न प्रदर्शनरत पक्षलाई अनुरोध गरेको छ । सर्लाहीको बरहथवामा स्वास्थ केन्द्रको स्तरोन्नतिको विषयलाई
सल्यान २२ पुस/ सल्यानमा जङ्गली बँदेलको आक्रमणबाट एक बालक घाइते भएका छन् । जिल्लाको सिद्ध कुमाख गाउँपालिका ५ दहगाउँका १४ वर्षीय सन्दिप वि।क घाइते भएका
काठमाडौँ २२ पुस/ नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने २०औँ संस्करणको स्पोर्टस अवार्ड आगामी माघ १२ गते हुने भएको छ । मञ्चद्वारा आज यहाँ
काठमाडौं । नेपाल र भारतका ऊर्जासचिवको सहअध्यक्षतामा शुक्रबार ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त सञ्चालक समितिको ११ औं बैठक चितवनमा सम्पन्न भयो । बैठकको नेपालका ऊर्जासचिव गोपालप्रसाद
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले भौतिक र मानवीय विकासलाई केन्द्रमा राखेर १६ औं योजना तर्जुमा गर्नुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो तीन सय ग्राम अवैध सुनसहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फ्लाइ दुबईको उडान नम्बर एफजेड