काठमाडौं २१ मंसिर/ पशुपतिनाथ मन्दिर परिसर र आसपासका विभिन्न क्षेत्रमा आजदेखि एक साता मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने भएको
काठमाडौँ २० मंसिर/ प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले एनसेलको सेयर स्वामित्व खरिद बिक्री सम्बन्धी कारोबारलाई यथास्थितिमा रोक्न निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले
तुलसीपुर २० मंसिर/ तुलसीपुरबाट सल्यानको कपुरकोट तरकारी लिन जाँदै गरेको मिनी ट्रक तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ राम्रीमा दुर्घटना भएको छ । बुधबार बेलुका ६
काठमाडौँ २० मंसिर/ उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहनुभएका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथि यही मङ्सिर २८ गते सुनुवाइ हुने भएको
अञ्जना चौधरी,तुलसीपुर, २० मंसिर/ महिला हिंसा अन्त्यका लागि वर्षेनी विभिन्न कार्यक्रमहरु हुदैँ आएका छन । हिंसा अन्त्य गरि विभेद रहित समाज निमार्ण गर्नका निम्ती सघं,प्रदेश
गौर , २० मंसिर / नेपाल–भारत सीमा क्षेत्रमा खुलेआम मदिरा विक्री हुने गरेको छ। नेपाल सरकारले निषेधित गरेको सीमाभित्र रक्सी विक्री वितरण भइरहेको छ। दशगजा क्षेत्रदेखि
काठमाडौं , २० मंसिर / नेपाल क्रिकेट संघका सचिव पारस खड्काले सन् २०२४ को वार्षिक क्यालेन्डर तीन साताभित्रै सार्वजनिक गर्ने बताएका छन् । यू–१९ एसिया कप
विराटनगर , २० मंसिर /विराटनगरको कवाडी गोदाममा आगलागी हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा कर्कटपाताको छानो भएको कवाडी गोदाममा बुधबार दिउँसो
काठमाडौं , २० मंसिर / न्यूरोडमा झण्डै ८ किलो सुनसहित पक्राउ परेका ओमपाल गोल्ड सपका सञ्चालक पदमप्रसाद पाण्डेलाई प्रहरीले हुण्डी कारोबार सम्बन्धी कसूरमा अनुसन्धान गर्न
काठमाडौं । बुद्ध एयरले नवविवाहित जोडीहरूलाई टिकट उपहार दिने भएको छ। बुद्धले मंसिर तथा पुस महिनाको विवाहपञ्चमीभित्र नवविवाहित जोडीलाई काठमाडौं–पोखराको दुईतर्फी उडान टिकट उपहार दिन
देउखुरी, २० मङ्सिर । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले शिक्षालाई ब्यबसायसँग जोड्नु पर्ने बताएका छन् । राप्ती गाउँपालिकाको आयोजनामा शिक्षकहरुलाई सूचना प्रणालीमा आधारित शिक्षण विधिसम्बन्धी एक
दाङ २० मंसिर/ लुम्बिनी प्रदेशका चार जिल्लामा पोषण सुधार कार्यक्रम सञ्चालनमा आएको छ । हेलेन केयर इन्टरनेशनलको सहयोगमा एकीकृत पोषण कार्यक्रम सुरु भएको हो ।
काठमाडौं २० मंसिर/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जन दवावका कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रिय कार्यसमितिको बैठकले
काठमाडौं २० मंसिर/ नेपाल वायुसेवा निगमका कर्मचारीले खुला प्रतिष्पर्धाका आधारमा ग्राउण्ड ह्याण्डलिङ दिने निर्णयको विरोधमा आन्दोलन सुरु गरेका छन् । बुधबारदेखि निगमका कर्मचारी तथा संयुक्त ट्रेड
उदयपुर २० मंसिर/ त्रियुगा नगरपालिका–५ दमौटी गाउँमा आफ्नै श्रीमानको हत्या गरी जङ्गलको झाडीमा शव लुकाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी
काठमाडौँ २० मंसिर/ राजधानीको न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त सुनसहित एक जनालाई पक्राउसमेत
काठमाडौँ , २० मंसिर / काठमाडौँ महानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका धेरै औषधि पसल मापदण्ड विपरीत रञ्चालमा रहेको जनाउँदै ती पसललाई मापदण्डमा आउन १० दिनको समय
जाजरकोट , २० मंसिर / कात्तिक १७ गते जाजरकोटको बारेकोट–१ रामीडाँडा केन्द्र बनाएर गएको भूकम्पबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई बीमाबापतको रकम हस्तान्तरण प्रक्रिया सुरु भएको
काभ्रेपलाञ्चोक , २० मंसिर / प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले राजस्व छली ल्याइएको ३३ बोरा चिनी बरामद गरेको छ। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित बिपी राजमार्गअन्तर्गत
बैतडी , २० मंसिर / बैतडीको दशरथचन्द नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस ५ गतेदेखि शुरु हुने भएको छ। दोस्रो रनिङ शिल्ड प्रतियोगिताका रूपमा यो प्रतियोगिता
पश्चिम नवलपरासी , २० मंसिर / पश्चिम नवलपरासीको सरावलमा एक निजी विद्यालयका शिक्षकले एक बालिकालाई निर्घात कुटपिट गरेका छन् । सरावल गाउँपालिका वडा नम्बर-७ स्थित
काठमाडौं ,२० मंसिर / बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको
काठमाडौँ २० मंसिर/ काठमाडौँको न्यूरोडस्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीले छापा मारेको छ । गएराति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको
बाँके २० मंसिर/ कोहलपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर १४ पार्वतीपुर बस्ने वर्ष ७० को प्रमोद पौडलको मृत्यु