रुकुम पश्चिम। भूकम्पमा परी घाइते भएका आठविसकोट नगरपालिकाका तीन जनालाई उपचारका लागि हेलिकोप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ । नेपाली सेनाको हेलिकप्टोरमार्फत आज बिहान उपचारका लागि सुर्खेत
काठमाडौँ । उद्धार, उपचार र राहतका लागि स्वास्थ्यकर्मी, उद्धारकर्मी र राहत सामग्री लिएर नेपाली सेनाका तीन हेलिकप्टर, नेपाल वायु सेवा निगमको एक जहाज जाजरकोट र
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल जाजरकोट जिल्ला अस्पताल पुगेका छन्। भूकम्पबाट घाइते भएकाहरुलाई भेट्न दाहाल शनिबार जाजरकोट जिल्ला अस्पताल पुगेका हुन्। प्रमुख जिल्ला अधिकारीसँग क्षतीको विवरण लिएर
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूकम्पमा कारण जाजरकोट र पश्चिम रुकुमलगायतका जिल्लामा भएका घाइतेहरुको राहत र उद्धारमा जुट्न आग्रह गरेका छन। अध्यक्ष तिमिल्सिनाले आज जारी गरेको
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएराति गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले नेपाली जनताको दुःखमा भारत पनि सँगै उभिएको
काठमाडौं । भूकम्प प्रभावितका लागि मेडिकल टिमसहित काठमाडौंबाट रुकुम उडेको नेपाली सेनाको हेलिकप्टर चौरजहारी अवतरण गर्न नसकेर सुर्खेत पुगेको छ । नेपालगञ्ज विमानस्थलका निमित्त प्रमुख तेजबहादुर
काठमाडौं । दुर्गममा उडान गर्दै आएका निजी वायुसेवा कम्पनीले जाजरकोट भूकम्पका घाइतेको उद्धारका लागि उडान भर्न तयारी अवस्थामा रहेका बताएका छन् । उक्त क्षेत्रमा घाइतेको उद्दारको
काठमाडौं । भूकम्पबाट घाइते भएकाको उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज मेडिकल टीमसहित काठमाडौंबाट चौरजाहारीका लागि उडेको छ । नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले नाइन एन–एबीटी कल
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भूकम्प प्रभावित क्षेत्रमा घाइतेको उद्धार तथा उपचार प्रभावकारी हुन नसकेको बताएका छन् । उद्धार र घाइतेको उपचारका लागि
काठमाडौं । जाजरकोट केन्द्र भएर गएको भूकम्पका घाइतेको उपचारका लागि बाँकेमा विशेष व्यवस्था गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले गम्भीर घाइतेको उपचारका लागि भेरी
काठमाडौँ । राप्रपाले जाजरकोट भूकम्पबाट प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाको काममा जुट्न अपिल गरेको छ । ‘विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार, राहत तथा
दाङ, १८ कात्तिक । लुम्बिनी प्रदेश सरकारले भुकम्प प्रभाबित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली पठाउँदैछ । अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार आजै स्वास्थ्य सामग्रीसहित चिकित्सक र स्वास्थ्यकर्मीको टोली
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष आरके शर्माले भूकम्प पीडितलाई सहयोग गर्न विदेशमा बस्ने नेपालीलाई आह्वान गरेका छन् । शर्माले सरकार र पीडितलाई यो
काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार मध्यरातको समयमा शक्तिशाली भूकम्प गएसँगै सरकारी निकायसहितको टोली राहत तथा उद्धारका लागि जाजरकोट र रुकुम पश्चिम केन्द्रित भएको छ
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जाजरकोट केन्द्रविन्दु भएर गए राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो मानवीय क्षति भएको
काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले भूकम्पमा परेर घाइते भएका नागरिकको प्रभावकारी उद्धार र राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले शनिबार बिहान
काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १२८ पुगेको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, जाजरकोटमा भूकम्पबाट ९२ जनाको
काठमाडौं । जाजरकोटमा गए राती गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्रीसहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा जानु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द
काठमाडौँ । जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पपछि रुकुम पश्चिममा दर्जनौँको मृत्यु भएको छ भने ठुलो सङ्ख्यामा मानिसहरू घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय
काठमाडौँ । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या ८६ पुगेको छ । भूकम्पमा परेर मृत्यु हुनेको संख्या ८६ पुगेको जाजरकोटका डिएसपी सन्तोष
जाजरकोट, १८ कात्तिक । जाजरकोट केन्द्रबिन्दु भइ मध्यरातमा गएको भूकम्पमा परी ६४ जनाको मृत्यु भएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भीमप्रसाद ढकालका अनुसार
काठमाडौँ । यो वर्ष मेलम्चीको पानी वितरण अनिश्चित बनेको छ । विगतको तुलनामा यो वर्षको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स तथा मुख्य बाँधमा बढी मात्रामा
काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या ७२ पुगेको छ । थप विवरण आउने क्रम जारी रहेको