काठमाडौं, २३ असोज । सरकारले आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई वार्तामा बोलाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मागको सम्बोधन
दाङ, २३ असोज । दाङको शान्तिनगरमा तेस्रो सिटि कप खुला पुरुष भलिबल प्रतियोगिता २०८० हुने भएको छ । सिटि युथ क्लब शान्तिनगर ६ र ७
दाङ, २३ असोज । तुलसीपुर–९ बेलुवामा अवस्थित सगरमाथा वालवाटिका इङ्लिस स्कुलको सहकार्य एवं तुलसीपुर सिटि हस्पिटलको आयोजनामा बिश्व मानसिक स्वास्थ्य दिवस कार्यक्रम सम्पन्न भएको छ।
दाङ, २३ असोज । लमहीमा बहुला कुकुरको टोकाइबाट १० जना घाइते भएका छन । लमही नगरपालिका वडा नम्बर ७ बन्गैमा बहुला कुकुरको टोकाइबाट १० जना
काठमाडौँ/ माओवादी द्वन्द्वको बेला यौनहिंसामा परेका पीडितहरूले न्यायका लागि फेरि उजुरी दिन पाउने भएका छन् । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गतको
काठमाडौँ २३ असोज/ परराष्ट्र मन्त्री एनपी साउदले प्यालेस्टाइनी हमास समूहको आक्रमणका कारण इजरायलमा असुरक्षित रहेका नेपालीलाई तत्काल उद्धार गरेर सुरक्षित स्थानमा राख्न त्यहाँस्थित नेपाली दूतावासलाई
दाङ, २३ असोज/ नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा दाङ जिल्ला उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । संघले
जाजरकोट २३ असोज/ कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन
काठमाडौं २३ असोज/ इलामबाट गएका नेपाली भारतमा बेपत्ता भएका छन् । इलाम नगरपालिका–९ का उनीहरू यही असोज १७ गते टिस्टा नदीमा आएको बाढीपछि बेपत्ता भएकाले
तुलसीपुर, २३ असोज/ पश्चिम दाङका दुई खोलामा पुल निर्माणकालागि स्वाईल टेष्ट गरिएको छ । गहतेखोला–हापुरे सडक खण्ड अन्तर्गत पातेटाकुरा खोला र दाङ–सुर्खेत सडक खण्ड अन्तर्गत
काठमाडौं २३ असोज/ इजरायलमा घाइते भएका दाङका प्रविण डाँगीको अस्पतालमा शल्यक्रिया भएको छ । शल्यक्रिया सफल भएको उनले अस्पतालको बेडबाटै भनेका छन् । एक भिडियोमा
काठमाडौं २३ असोज/ रसुवाको आमाछोदिङ्मो गाउँपालिका-२ नेशिङ खोलामा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।
विराटनगर । दुध बेचेर गुजारा चलाउँदै आएका हजारौंँ किसान नजिकिँदै गरेको बडादसैँ टार्ने चिन्ताले पिरोलिन थालेका छन् । आफूले दुध बिक्री गरेको सहकारीले महिनौँदेखि दुधको भुक्तानी नदिएपछि किसानलाई
बिर्तामोड ।राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारी हल्दिबारीमा घुससहित पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा जुम्ला जिल्लाको सिजा गाउँपालिकाका २३ वर्षीय मोहन नेपाल, दोलखा तामाकोसी गाउँपालिका
कैलाली २३ असोज/ सुदूरपश्चिम विश्वविद्यालयले आज शोक बिदा दिएको छ । इजरायल-प्याल्स्टाइन युद्धको चपेटामा परी विद्यार्थीको निधन भएकोले विश्ववियालयले आज शोक बिदा दिएको हो । प्यालेस्टाइनको
काठमाडौँ, असोज २३ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०८०/८१ को चाडपर्वलक्षित बजार अनुगमनमा केहीबाहेक सबैमा केही न केही कैफियत भेटिएको छ
भेनिसमा वल्र्ड प्रिमियर भएको फिडेल देवकोटाद्वारा निर्देशित फिल्म द रेड सुटकेस मुम्बई फिल्म फेस्टिभलको साउथ एसिया कम्पिटिसनमा परेको छ। सोमबार सार्वजनिक लाइनअपमा नेपालभारतको सहकार्य रहेको
झापा । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री गर्न कानुनले निषेध गरेता पनि मेचीनगर नगरपालिका क्षेत्रमा खुला यसको बिक्री वितरण भइरहेको छ । उपभोक्ता जागरण अभियान
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेर १ मिनेट जाँदाका लागि बोलाइएको छ । बैठकमा राष्ट्रियसभा सदस्य
काठमाडौं । काठमाडौं महानगरपालिकाले चाडवाडलाई लक्षित गर्दै धरहराको भूमिगत तलासहित तीन तलामा निःशुल्क पार्किङ शुरू गरेको छ । काठमाडौं महानगरपालिका२२ को व्यवस्थापनमा दशैं तिहारलगायत चाडपर्वलाई
काठमाडौँ । इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि सरकारले आजका लागि राष्ट्रिय शोकको घोषणा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले शिक्षक महासङ्घसँग भएको सहमति अनुसार विद्यालय शिक्षा विधेयक परिमार्जनका लागि संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । सोमबारको संसदीय
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इजरायलको बङ्करमा रहेका नेपाली विद्यार्थीसँग कुराकानी गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्रधानमन्त्री प्रचण्डले इजरायलको बङ्करमा रहनुभएका नेपाली विद्यार्थी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय शोकको घडीमा राजनीतिक दल, नागरिक समाज एकाकार भएर सरकारप्रति ऐक्यबद्धता प्रकट गरेकोमा सबैप्रति कृतज्ञता ज्ञापन गर्नुभएको छ ।