काठमाडौं, २४ असोज। इजरायलस्थित नेपाली दूतावासले हमास समूहको आक्रमणमा परेर सम्पर्कविहीन भएका कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशीको खोजी कार्य जारी राखेको जनाएको छ । दूतावासले आक्रमणपछि सकुशल
दाङ, २४ असोज । गौमाता रक्षार्थ आयोजना गरिएको महायज्ञ एवं दशै धार्मिक महोत्सवमा हरेक दिन गौमाता शृङ्गारिक पञ्चआरती एवं शतचण्डी पाठ हुने भएको छ ।
झापा । झापाको भद्रपुर नगरपालिका-३ स्थित मेची झोलुङ्गे पुलमा प्रहरी चौकी मेचीपारी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले गरेको चेकजाँचको क्रममा प्रतिबन्धित लागुऔषधसहित ४ जना
काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर स्थित बागमती नदी किनारमा युवकको शव भेटिएको छ । बुद्धनगर बस्ने २० वर्षीय विमल महरा नदी किनारको झाडीमा मृत भेटिएका
जनकपुरधाम । नेकपा एमाले मधेस प्रदेशको अधिवेशन आजदेखि यहाँ सुरु हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष
काठमाडौं, २४ असोज । सरकारले बुधबारदेखि इजरायलमा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन नियमित प्रेस ब्रिफिङ गर्ने भएको छ । हमासको आक्रमणपछि इजरायलयमा रहेका नेपालीको अवस्था,
काठमाडौं, २४ असोज । भारतमा जारी एक दिवसिय विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएको पाकिस्तानले मंगलबार राति सम्पन्न
काठमाडौँ । ७ अक्टोबरको रात जब दुनियाँ सुतिरहेको थियो, हमासले इजरायलको अनगिन्ती स्थानमा अचानक रकेट हमला गर्यो । हमासले पाँच हजारदेखि सात हजार रकेट प्रहार
काठमाडौं । हालको विद्यालय शिक्षा विधेयकमा गरिएको माध्यमिक शिक्षा परीक्षा एसइई खारेजीको व्यवस्थाले समग्र विद्यालय शिक्षालाई नै गुणस्तरहीन बनाई विश्वविद्यालयको प्रवेश आधार कमजोर बनाउने भएकाले
कर्णाली । कर्णाली प्रदेश सरकारलाई ‘कर्णाली प्रदेश भू–उपयोग नीति तथा जोखिम संवेदनशील भू–उपयोग योजना र निर्देशिका’ हस्तान्तरण गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा
काठमाडौँ । काम तथा अध्ययन गर्न र अन्य पेसाका लागि विदेश जाने नेपालीको पहिलो सम्पत्ति भनेकै राहदानी हो । त्यही राहदानी बनाउन विदेशस्थित नेपाली नागरिकले अनेक
काठमाडौँ । इन्जिनियरिङमा स्नातक गरेका छ हजार २३ जनाले लाइसेन्स परीक्षामा सम्मिलित हुन आवेदन फाराम भरेका छन् । नेपाल इन्जिनियरिङ परिषद्ले एक महिनाको म्याद दिएर लाइसेन्स
काठमाडौँ । ललितपुरस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले एउटै व्यक्तिको कलेजो र मिर्गौला एकै पटक प्रत्यारोपण गरेको छ । सोमबारबाट सुरु गरिएको प्रत्यारोपण मङ्गलबार बिहान
काठमाडौँ । दसैँ नजिकिएसँगै आन्तरिकतर्फ हवाई यात्रुको चाप बढेको छ । दसैँ मनाउन हवाई मार्गबाट थातथलो फर्कनेको सङ्ख्या बढेसँगै ८० प्रतिशत हवाई टिकट अग्रिम बुकिङ
काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन महिनाभित्र ५ हजार ८ सय भाले र पोथी कुकुरको बन्ध्याकरण गर्ने भएको छ । महानगरभित्र रहेका २२ हजार कुकुरमध्ये बाँकी
काठमाडौं । महँगी र कालो बजारीले सर्वसाधारण जनता मारमा परिरहेको बेला बजार अनुगमन गर्ने निकायबीच समन्वय नहुँदा अनुगमन कार्य प्रभावकारी हुन नसकेको पाइएको छ । दशैंतिहार
काठमाडौं । नेपाली कांग्रेस महासमिति सदस्य चयनमा जुटेको छ । साउन २–८ को केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार कांग्रेस महासमिति सदस्य चयनमा जुटेको हो ।
काठमाडौँ। इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फार्ममा रहेका सबै ५५ नेपाली विद्यार्थीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । इजरायलको उत्तरी सिमाना आसपासको क्षेत्रमा उद्धारको प्रतीक्षामा रहेका ७२ जनालाई
काठमाडौँ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अमेरिका प्रस्थान गरेका छन्। संयुक्त राज्य अमेरिकाको सान डिएगो क्यालिफोर्नियामा यही असोज २७ देखि ३० गते सम्म सञ्चालन हुने प्रहरी प्रमुखको
गाजा । प्यालेस्टाइनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) का दुई जना पोलिटब्युरो सदस्यको दक्षिणी गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा परी मृत्यु भएको हमासको एक आधिकारिक स्रोतले
काठमाडौं । परराष्ट्रमन्त्री नारायण प्रकाश साउद र इजरायलका विदेश मामिला मन्त्री एली कोहेनबीच आज सम्पर्क टेलिफोन वार्ता भएको छ । हमासले गरेको आक्रमणपछि त्यहाँ ठूलो मानवीय तथा
काठमाडौं । यही असोज २६ गतेदेखि नेपाल भ्रमण गर्ने तय भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमण स्थगित भएको छ । उहाँ आउने शुक्रबार ४ दिने भ्रमणका
दाङ । पुजारीको नाममा जग्गा राख्ने पुरानो परम्परा कायम राख्दा दाङको एक धार्मिक स्थल (धाम) को १५ बिघा जग्गा बिक्री भएको छ। केही वर्षदेखि बिक्री हुन
काठमाडौँ । भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत मंगलबारको खेलमा पाकिस्तानले श्रीलङ्कालाई पराजित गरेको छ। पाकिस्तानले श्रीलङ्कालाई ६ विकेटले हराएको हो। टस जितेर पहिला