काठमाडौँ,कात्तिक १४ । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको राजीनामा माद गर्दै बार आन्दोलित बनेको छ । बारका प्रतिनिधिहरुले पट्टि बाँधेर जबराको बिरोध जनाए । सर्वोच्च परिसरमा देखिएको
काठमााडौँ,कात्तिक १४ । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले आईतबार देखि बिरोधका कार्यक्रम गर्दै छ । कालो पट्टी बाँधेर सर्बोच्च अदालत परिसरमा
दाङ,कात्तिक १४ । राष्ट्रपति बिद्यादेबी भण्डारी आज लुम्बिनी आउँदै छिन् । लुम्बिनी विकास कोष र गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलले आयोजना गर्ने बिभिन्न कार्यक्रममा उनि सहभागी हुने
दाङ,कात्तिक १३ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘बिप्लव’ ले आँफुसंग भएको तीन बुँदे सहमती सरकारले भाँड्न खोजेको बताएका छन् । सरकारले सहमती भाँड्न खोजेर
जनकपुर , कात्तिक १३ । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘अर्लि ईलेक्सन’ हुने सम्भावना नरहेको बताएका छन् । जनकपुर बिमानस्थलमा पत्रकारहरु संग कुराकानी गर्दै दाहालले
दाङ,कात्तिक १३ । एमालेको नबौँ महाधिबेशनबाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएपछि युवराज ज्ञवालीको राजनीतिक ‘कद’ एमाले भित्रको निर्णायक शक्तिका रुपमा उँचो बन्यो । तर पार्टी अध्यक्ष केपी
दाङ,कात्तिक १३ । केहि समय अघि नेपालगन्जमा चिकित्सक माथि कुटपिट गर्ने तुलसीपुरका मानबहादुर रावत सहित ८ जनालाई प्रहरीले जुवा खालबाट नियन्त्रणमा लिएको छ । उनिहरुलाई जुवा
नेपाल पत्रकार महासंघले सरकारसंग सञ्चार लगाएत कानुनको अध्ययन गर्न माग गरेको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल नेतृत्वको टोलीले कानुन ,न्याय तथा
काठमाडौँ, कात्तिक १२ । नेकपा एमालेले पार्टीको १० औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या २ हजार पुर्याएको छ । शुक्रबार बसेको एमाले केन्द्रीय कमिटि बैठकले प्रतिनिधि
काठमाडौँ,कात्तिक १२ । नेपाल बारले प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरालाई राजीनामा दिन ५ दिनको अल्टिमेटम दिएको छ । शुक्रबार बसेको बारको बैठकले जबरालाई राजीनामा दिन आग्रह गर्दै
काठमाडौँ,कात्तिक १२ ।नेपालमा थप ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु
चितवन,कात्तिक १२ । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आँफू चितवन छोडेर कतै नजाने बताएका छनन् । आफ्नो पुरानो चुनावी क्षेत्र चितवनबाट आँफू कतै नभाग्ने उनको
पोखरा, कात्तिक १२ । नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधबकुमार नेपालले सबै तहको निर्वाचन एकै पटक हुनुपर्ने बताएका छन् । आर्थिक ब्ययभार कम गर्नका लागि पनि सबै
काठमाडौँ,कात्तिक १२ । प्रधानन्यायाधीस चोलेन्द्रशमशेर जबरा अहिले निकै बिबादित बनेका छन् । उनको राजीनामा माग समेत भैरहेको छ । उनको राजीनामाका सम्बन्धमा राजनीति दलहरु पक्ष बिपक्षमा
काठमाडौँ,कात्तिक १२ ।प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान गरेका छन् । स्कटल्यान्डको ग्लागोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय खाका संरचना महासन्धि को २६ औँ सम्मेलन मा
काठमाडौँ,कात्तिक १२ । आँफू बेलायत भ्रमणमा जाने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँडलाई दिएका छन् । प्रधानमन्त्री बिदेश भ्रमणमा जाँदा उपप्रधान
काठमाडौँ,कात्तिक १२ ।सरकारले १२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकाका लागि थप १ करोड खोप ल्याउने भएको छ । अमेरिकाको मोडर्ना र फाइजर एण्ड बायोएनटेकले विकास
काठमाडौँ,कात्तिक १२ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ । आन्दोलनको बारेमा छलफल गर्न बार कार्यसमितिको बैठक आज बस्दैछ
काठमाडौँ,कात्तिक १२ । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत जाँदैछन् । २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्र्दै देउवा आज बेलायत जान लागेका हुन् । स्कटल्यान्डको ग्लागोमा हुन
काठमाडौँ,कात्तिक ११ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले पाण्डेलाई सपथ खुवाएका हुन् ।
धनगढी, कात्तिक ११ । एकीकृत नेकपा समाजबादीका अध्यक्ष माधबकुमार नेपालले प्रधानन्यायाधिस चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने बारे कुनै छलफल नभएको बताएका छन् । धनगढी बिमानस्थलमा पत्रकारहरुसंग
काठमाडौँ, कात्तिक १० । नेपाली कांग्रेसको निर्वाचन समितिले महाधिवेशनको निर्वाचन तालिका पुनः शंशोधन गरेको छ । कांग्रेसको निर्वाचन समितिले मंसिर २७ देखि महाधिवेशन गर्ने गरि
नेपाली कांग्रेस क्षेत्र नम्बर २ को सभापति पदमा नेता गिरीराज सुबेदीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले आँफू क्षेत्रीय सभापतिका लागि सक्षम ब्यक्ति भएको
वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन्। बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकमा सम्बोधन गरिसकेपछि शाक्यले राजीनामा दिएकी हुन्। भदौ २ गते वाग्मती