दाङ, १५ साउन । अन्तराष्ट्रिय मानव बेचविखनविरुद्वको दिवस, २०२४ को अवसरमा मङ्गलबार जिल्ला प्रहरी कार्यालय दाङ महिला बालवालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको आयोजनामा घोराही–१५
काठमाडौँ, १५ साउन । नेपाल विद्युत् प्राधिकरणले आफ्नो ३९औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा देशभरका कार्यालयमा आज वृक्षारोपण गरेको छ । प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन
काठमाडौँ, १५ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि संयुक्तराज्य अमेरिकी राजदूत डीन आर थम्सनले आज शिष्टाचार भेट गर्नुभएको छ । उद्योग मन्त्रालयमा
कर्णाली, १५ साउन । जुम्लाको तिला गाउँपालिकाले स्याउ बगैँचा धनी र स्याउ व्यापारीलाई आगामी भदौ ५ गतेपछि मात्र स्याउ सङ्कलन तथा निकासी गर्न आग्रह गरेको
काठमाडौँ, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, त्रिविका उपकुलपति प्राडा केशरजङ्ग बराललगायत मङ्गलबार त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय सभा बैठक
काठमाडौँ, १५ साउन । स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला रु. एक सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु. एक
दाङ,१५ साउन । दाङमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मंगलबार पश्चिमबाट पूर्वतर्फ गइरहेको स. प. प्र ००१६ ख २७७९ नम्बरको ट्रकले
चितवन, १५ साउन । अघिल्लो आर्थिक वर्षको तुलनमा गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आव २०८०/८१ मा तीन लाख ६
घोराही, १५ साउन । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको स्थायित्वका लागि एमाले–कांग्रेसका बिच सहकार्य भएको बताउनुभएको छ । प्रेस चौतारी दाङले मङ्गलवार घोराहीमा आयोजना गरेको
रुकुमपश्चिम, १५ साउन । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–१० सेजेका ३० वर्षीय दीपक ओलीको अमेरिकामा हत्या भएको छ । अमेरिकाको टेक्सासमा आइतबार बिहान बन्धुकधारी लुटेरा समूहको आक्रमणबाट
काठमाडौं, १५ साउन । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भइ विदेश फरार भएकाहरूलाई
दाङ,१५ साउन । घोराही उपमहानगरपालिका-५ धर्नामा रहेको पाण्डवेस्वर महादेव मन्दिर धारापानीमा चलिरहेको शृङ्गारिक महाआरती अन्तर्गत सोमबार बेलुका आरती गरिँदै । यस मन्दिरमा साउन महिनाभर साँझ
दाङ ,१५ साउन । प्रेस चौतारी, दाङद्वारा घोराहीमा मङ्गलबार आयोजित कार्य्रकममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई मुख्यमन्त्री निर्वाचित भएकोमा बधाई दिनुहुँदै नेकपा (एमाले)का महासचिव शङ्कर
काठमाडौँ, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत कामका प्रगति र भावी योजनाका सम्बन्धमा आज सङ्घीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदै हुनुहुन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को
दाङ, साउन १५ । लुम्बिनी प्रदेशको प्रदेश प्रमुखका रुपमा रोल्पाका श्रीकृष्णबहादुर घर्ती मगर सिफारिस भएका छन । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले लुम्बिनी प्रदेश प्रमुखका रुपमा नेपाली
क्यानडा । नेपाली रेडियो क्याल्गरी र रेड एफएमले क्यानडाका लागि नेपाली महामहिम राजदूत भरतराज पौडेल र नेपाल अमेरिका पत्रकार संघ का अध्यक्ष सुरज भण्डारीलाई स्वागत
बागमती, १५ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले आज प्रदेशसभामा विश्वासको मत लिँदै हुनुहुन्छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री
होटलमा आएका ग्राहकलाई सडेगलेको दूषित खाना बिक्री गर्ने धादिङको थाक्रे गाउँपालिका-८ स्थित चारकिलोमा सञ्चालित न्यू रिया होटललाई रु दुई लाख जरिवाना गराइएको छ । खाजा तथा
ताप्लेजुङ जिल्लामा हिउँचितुवाले चौँरी तथा याकलाई आक्रमण गर्नेक्रम बढ्दै गएको छ । गत वर्ष आर्थिक वर्ष २०८०/८१ मा कञ्चनजङ्घा संरक्षण क्षेत्रबाट निस्केका चितुवाले किसानले गोठमा
नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जको आर्थिक वर्ष २०८०/८१ असार मसान्तसम्मको सरकारी कार्यालय तथा निजी ग्राहकको खानेपानी महसुलको बक्यौता रकम रु १२ करोड ३३ लाख
साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। जसको प्रभावले सातै प्रदेशमा आंशिक देखि साधरणतया बदली
काठमाडौं, १४ साउन । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान र यसका पदाधिकारीको नाम जोडेर फर्जी कागजात गराउने एक जना पक्राउ परेका छन्
बाँके, १४ साउन । लुम्बिनी प्रदेशमा होटल व्यवसाय क्षेत्रले ६० हजारलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । प्रदेशका १२ जिल्लामा रहेका सानाठूलागरी करिब ११ हजार