• ट्रेण्डिङ्ग :
तोलामा रु. एक सयले घट्यो सुनको मूल्य

तोलामा रु. एक सयले घट्यो सुनको मूल्य


  • 3.6K
    SHARES
    • श्रावण १५, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 5.5K Views

    तोलामा रु. एक सयले घट्यो सुनको मूल्य

    काठमाडौँ, १५ साउन । स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला रु. एक सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु. एक लाख ४६ हजार एक सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. एक लाख ४६ हजार निर्धारण भएको छ । 

    images

    यस्तै, सोमबार प्रतितोला रु. एक लाख ४५ हजार चार सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आज रु. एक लाख ४५ हजार तीन सय निर्धारण भएको छ । 

    चाँदीको मूल्य तोलामा रु. १० ले घटेको छ । सोमबार प्रतितोला रु. एक हजार सात सय ५० मा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार सात सय ४० निर्धारण भएको छ ।


    तेस्रो आँखा