सुर्खेत, १६ साउन/ डोल्पाबाट विरामी बोकेर बाँकेको नेपालगञ्ज जाँदै गरेको नेपाली सेनाको हेलिकोप्टर खराव मौसमका कारण सुर्खेतको लेकवेशी नगरपालिकामा आकस्मिक अवतरण गरिएको छ । लेक लागेर
झापा, १६ साउन| इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा रहेका एक थुनुवाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–७ पालिया का २८ वर्षीय झकबहादुर
काठमाडौँ, १६ साउन/उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेट गर्नुभएको छ । उद्योग मन्त्रालयमा आज भएको भेटका क्रममा मन्त्री
तुलसीपुर १६ साउन/ तुलसीपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. २ झारगाउँ निवासी ६७ वर्षीय तेजबहादुर भण्डारी
काठमाडौँ, १६ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेट गर्नुभएको छ । उद्योग मन्त्रालयमा आज भएको भेटका
टीकापुर, १६ साउन । केही वर्ष अघिसम्म प्राविधिक विषय अध्ययन विद्यार्थीको पहिलो रोजाइ बन्ने गरेको थियो । प्राविधिक विषय अध्ययन गरेमा चाँडो रोजगारी पाइन्छ भन्ने
म्याग्दी, १६ साउन । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा बाढीले तीन पुल बगाएको छ । वर्षाका कारण गाउँपालिकाको केन्द्र रहेको मुना स्थित बाङ खोलामा आएको बाढीले
पर्सा, १६ साउन । गत आर्थिक वर्षमा पर्सामा दुई सय ३२ साना तथा घरेलु उद्योग खारेज भएका छन् । आर्थिक सङ्कटका कारणले उद्योगलाई निरन्तरता दिन
तेस्रोआँखा, तुलसीपुर, १६ साउन जापानिज परिकार ’सुसी’को स्वाद लिन अब काठमाडौँ र पोखरा जस्ता ठूला सहरहरू धाउनै पर्दैन । हाम्रै दाङको बिपी चोक, तुलसीपुरमा पाइन्छ
देउखुरी, १६ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टी निर्माणमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । “एमालेका नेता कार्यकर्ताको काँधमा समृद्ध मुलुक
काठमाडौं,१६ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय समितिको बैठकपछि आफू देशभर जनतामाझ जाने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारीको
तुलसीपुर १६ साउन/ तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बरुवा गाउँमा विद्युत सेवा अवरुद्ध भएको छ । तुलसीपुर ६ बरुवागाउँदेखि सत्कार होटेल जाने बाटोमा दुई वटा
कैलाली, १६ साउन । गत आर्थिक वर्ष २०८०र/८१ मा सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाबाट एक वर्षमा एक सय ७२ जनाको मृत्यु भएको छ । सो अवधिमा सवारी
काठमाडौं, १६ साउन । नेपाली बजारमा साताको चौथो कारोबार दिन आज (बुधबार) सुनको मूल्य बढेको छ । मंगलबार छापावाला सुन १ लाख ४६ हजार रुपैयाँमा
काठमाडौँ, १६ साउन । भारी वर्षासँगै काठमाडौँका नदी–खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौँबाट १२ र ललितपुरबाट
भक्तपुर, १६ साउन । मध्यपुरथिमि नगरपालिका‐५ राधेराधे, सङ्गम कोलोनी, कमेरोटार जग्गा एकीकरण आयोजना भित्रको तल्लो क्षेत्रका बासिन्दा गएरातिदेखि नै बाढीबाट प्रभावित भए । बस्तीभित्र बाढी
काठमाडौं, १६ साउन । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा केन्द्रीय सदस्य
प्युठान, १६ साउन । यहाँको माण्डवी गाउँपालिका–५ छापका ठाकुर घर्तीमगरलाई चैतेधान भित्र्याउने चटारो छ । चार रोपनीमा लगाएको धान भित्र्याउन उहाँलाई भ्याइनभ्याइ छ । “तीन
चितवन, १६ साउन । भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा एकजना सैनिक जवानको मृत्यु भएको छ । नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन
बाजुरा,१६ साउन । लगातारको वर्षाका कारण पहिरो खस्दा साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । बडीमालिका नगरपालिका–६ नुनेपानीमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी