दाङ, १८ साउन । दाङको घोराही उपमहानगरपालिका–१४ स्थित गणेश मन्दिरमा शुक्रबार बिहान घण्टाकर्ण राक्षसको प्रतिमा बनाएर पूजा गर्दै घोराहीका स्थानीय नेवार समुदाय । रोग ब्याध
काठमाडौं, १८ समउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई दिने बन्द कार्यशाला सुरु भएको छ । कार्यशाला पार्टी केन्द्रीय कार्यालय चःमति, वनस्थलीमा शुक्रबार बिहान
सुर्खेत, १८ साउन । केन्द्रमा राजनीतिक समीकरण फेरिएको लामो समयपछि कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । नेकपा एमाले नेतृत्वको सरकारमा कांग्रेसबाट
झापा, १८ साउन/स्थानीय हल्दिबारीमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । हल्दिबारी–५ स्थित हुलाकी राजमार्गमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको
नवलपरासी, १८ साउन । बर्दघाट सुस्तापूर्वका अधिकांश खेतमा रोपाइँ सम्पन्न भएको छ । जिल्लामा धानखेती हुने क्षेत्रफलमध्ये हालसम्म ९३ प्रतिशतमा रोपाइँ सकिएको नवलपुर कृषि ज्ञान
कर्णाली, १८ साउन । सुर्खेतस्थित भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालय दर्ता भएका कर्णालीका तीन सय ११ सहकारीको पुँजी रु. १५ अर्ब पुगेको छ । दश
प्रत्येक वर्ष श्रावण कृष्ण चतु्दर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री सहरमा मनाइँदैछ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात घण्टाकर्ण पर्व सांस्कृतिक
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर
रोल्पा, १७ साउन । रोल्पामा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरबाट ३३० जनाले सेवा लिएका छन् । रोल्पा अस्पताल रेउघामा साउन १४ गतेबाट सञ्चालन भएको शिविरमा
१७ साउन रोल्पा । रोल्पाको एक वडा कार्यालयमा तोडफोड भएको छ । रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नम्बर ८ अरेशको वडा कार्यालय भवनमा तोडफोड भएको वडा
काठमाडौँ, १७ साउन/ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारको सानो प्रयासले बाढीपहिराबाट हुने जनधनको क्षति कम गर्न सकिने बताउनुभएको छ । जल तथा मौसम विज्ञान
तुलसीपुर, १७ साउन । अपांग समाज सुधार केन्द्रको १६ औं बार्षिकोत्सव तथा सधारणसभा सम्पन्न भएको छ । साधारणसभा कार्यक्रमका अध्यक्ष इश्वरी प्रसाद खड्काको अध्यक्षता तथा
काठमाडौँ, १७ साउन,राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानमा व्यवस्था गरिएका दलितसम्बन्धी अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि एकीकृत रुपमा सङ्घर्ष गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रियसभा, सार्वजनिक नीति
तुलसीपुर १७ साउन । तुलसीपुर मेट्रो कलेजले मुट कोर्ट अभ्यास अदालत सम्बन्धि साताव्यापी आवासिय क्याम्प सञ्चालन गरेको छ । कानून संकायमा अध्ययनरत विद्यार्थीहरुलाई आन्तरिक प्रतिष्पर्धा
काठमाडौँ, १७ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना र बाध्यकारी वैदेशिक रोजगारी न्यूनीकरण गर्ने सरकारको योजनामा सहयोग गर्न विश्व
काठमाडौँ, १७ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली वामपन्थीलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न पुष्पलाल श्रेष्ठको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । पुष्पलाल राष्ट्रिय पुरस्कार–२०८० समर्पण
काठमाडौँ, १७ साउन/ धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलव २९ अङ्कले
काठमाडौँ, १७ साउन/गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभूत तत्वमध्ये विधिको शासन एउटा तत्व भएको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा विकास, आर्थिक मामिला तथा सुशासन समितिले ‘सुशासन
दाङ, १७ साउन/दाङमा आर्थिक वर्ष २०८०/८१ मा विपद्मा परी ५२ जनाको मृत्यु भएको छ । जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कअनुसार एक वर्ष अवधिमा पानीमा डुबेर
काठमाडौँ, १७ साउन/ राष्ट्रिय प्रजातन्त्र पार्टी, (राप्रपा) का जिल्ला अध्यक्षहरुको भेला आजदेखि काठमाडौँमा सुरु भएको छ । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आज धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा
झापा, १७ साउन/काँकडभिट्टा माध्यमिक विद्यालयको बैंक खाताबाट कीर्ते दस्तखतका आधारमा चेक साँटेर रु चार लाख १८ हजार झिकेको आरोपमा विद्यालयकै कार्यालय सहयोगी रोशन मल्लिक पक्राउ
कञ्चनपुर, १७ साउन/ कञ्चनपुरको दोधारा चाँदनीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणमा परी दोधारा चाँदनी नगरपालिका–२ की २३ वर्षीया हिरा शाहको
काठमाडौँ, १७ साउन/ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र विश्व बैङ्कका देशीय निर्देशक डेभिड सिसलेनबीच भेटवार्ता भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको कार्यकक्षमा आज
तुलसीपुर, १७ साउन । घरको सिंडिबाट लडेर तुलसीपुरमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान कपुरकोट वडा ३ घर भइ हाल तुलसीपुर ५