काठमाडौँ, ४ चैत/यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ६२ अङ्कले
काठमाडौँ, ४ चैत/नेपाल औषधि लिमिटेडले आजदेखि थप तीन प्रकारका औषधि उत्पादन सुरु गरेको छ । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले आजदेखि सेन्ट्रिमाइन, एमजीट र एमजिट–डिएफ नामका
महोत्तरी, ४ चैत/नेपाली कांग्रेसका केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले वर्तमान निर्वाचन प्रणालीमा सुधार जरुरी भएको धारणा राख्नुभएको छ । आज महोत्तरीको बर्दिवासमा नेपाली कांग्रेस बर्दिवास नगर
त्रिवेणी (रुकुमपश्मिम), ४ चैत । रुकुमपश्चिमका दुई हजार एक सय ६७ भूमिहीन लाभग्राहीलाई निस्सा वितरण गरिएको छ । जिल्लाका छमध्ये पाँच स्थानीय तहका भूमिहीन, सुकुम्वासी
बाँके, ४ चैत/निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिक्टा सिँचाइबाट बाँके जिल्लाको २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । बयालिस हजार सात सय ६६ हेक्टर जमिनमा
गण्डकी, ४ चैत/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्नुभएको छ । फेवाताल छेउको बाराहीघाटमा आज आयोजित समारोहमा प्रधानमन्त्री दाहालले सो घोषणा गर्नुभएको हो
काठमाडौँ, ४ चैत/अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र केही शिथिल देखिएको भए पनि सङ्कटको अवस्थामा भने नपुगेको बताउनुभएको छ । नागरिक लगानी कोषको ३४औँ वार्षिकोत्सवको अवसरमा
काठमाडौँ, ४ चैत/प्रविनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरिएको छ । सभामुख देवराज घिमिरेले उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित
काठमाडौँ, ४ चैत/स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला रु चार सयले
काठमाडौँ, ४ चैत/नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले वामपन्थी शक्तिबीच एकतालाई प्राथमिकता दिएको छ । पार्टीको १०औँ महाधिवेशनका लागि तयार गर्न लागेको दस्तावेजमा वामपन्थी शक्तिबीच एकता
निरला अर्याल,दाङ, ४ चैत/रगत मानव जीवनको लागि अत्याबश्यक छ । रगत अभाव हुन नदिन युवा युवतीहरु दाङमा स्व–इच्छाले रगत दान गरिरहेका छन् । आकस्मिक कारणले
तुलसीपुर,४ चैत/लुम्बिनी प्रदेशको अर्थमन्त्री हुँदा धनबहादुर मास्की(राजेश)ले ५० लाख बजेट बिनियोजन गरेपछि बबई गाउँपालिका ५ खयरभट्टीमा सडक स्तरोन्नतीको अन्तिम चरणमा पुगेको छ । सोही ठाउँमा
बाँके ४ चैत/बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका ९ ढकेरी नजिक बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको हो
काठमाडौँ, ४ चैत/काठमाडौँको उत्तरी क्षेत्र रसुवा जिल्लाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः४४ बजे
काठमाडौँ, ४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको पूर्वी क्षेत्रमा भएको आगलागीबाट ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ । उहाँले आगलागीका कारण मोरङ,
काठमाडौँ, ४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको प्रयोगबाट समृद्धि प्राप्त हुन्छ भन्ने वर्तमान सत्यलाई आत्मसात् गर्नुपर्ने बताउनुभएको छ । आज पोखरामा आयोजित प्रजातन्त्र
लुम्बिनी, ४ चैतः तिलोत्तमा व्यापार सङ्घले आगामी तीन वर्षका लागि कार्ययोजना तयार गरेको छ । उद्योगी–व्यवसायीका समस्या, अधिकारका विषयमा केन्द्रित रहेर कार्ययोजना तयार गरिएको सङ्घका
तुलसीपुर (दाङ), ४ चैत : दाङमा जातीय विभेद अन्त्य गर्न युवा सञ्जाल गठन गरिएको छ । उहाँले विभेद अन्त्यका लागि सचेतना फैलाउन तुलसीपुर उपमहानगरपालिकामा रहेका
काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण
ढोरपाटन (बागलुङ) । एक दशकअघिसम्म बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौर साग्दीमा रहेको सत्यवती मन्दिर जीर्ण र अव्यवस्थित थियो । देशका विभिन्न भागबाट भक्तजन आउँदा पूजा गर्न
काठमाण्डौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजेदेखि नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ। आज बस्ने बैठकमा शिक्षा विज्ञान तथा प्रविधि
प्रतिकात्मक तस्वीर मोरङ । मोरङको पथरी शनिश्चरे– १ बुद्ध चोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा रु एक करोड ५० लाखको क्षति भएको छ ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले
मेष : समय राम्रो छ । समयको सदुपयोग गर्नु राम्रो हुन्छ । मनमा शान्ति मिल्नेछ । साथीले सहयोग गर्नेछन् । अन्यायमा परेकालाई सहयोग गर्नु राम्रो