काठमाडौँ, ११ जेठ/ रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति जुटेको छ । सो उद्योग सञ्चालन गर्ने सम्बन्धमा बिहीबार गठित कार्यदलले उद्योग, वाणिज्य तथा
जनकपुरधाम, ८ जेठ/मधेस प्रदेशमा हालसम्म दुई लाख ५१ हजार एक सय ७२ परिवारले स्वास्थ्य बीमा गराएका छन् । मधेस प्रदेश स्वास्थ्य बीमा बोर्डको कार्यालयका अनुसार
जनकपुरधाम, ८ जेठ/ पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको बदलिँदो राजनीति परिस्थितिका कारण मधेस प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने बताउनुभएको
वीरगञ्ज, (पर्सा) ८ जेठ । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रकम राजस्व सङ्कलन
जलेश्वर (महोत्तरी), ८ जेठ । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ । भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा बन्द भएको थियो
महोत्तरी, ५ जेठ । अत्यधिक गर्मी बढिरहेका बेला महोत्तरीको बर्दिबास–११ चनौटेडाँडा गर्मी छल्ने उपयुक्त गन्तव्य बन्दै गएको छ । पूर्वपश्चिम राजमार्गबाट १५ किलोमिटर छिचोलेर पुगिने
धनुषा, ५ जेठ । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका९ थापाचोकमा आज बिहान बा२१च ३३४३ नम्बरको कारले पत्रकार
वीरगञ्ज (पर्सा) ४ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गतेभित्रै बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले संसद्को गतिरोध
जनकपुरधाम, ३ जेठ ।भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार जिल्लाका सीमानाका आज राति १२ बजेदेखि तीन दिनका लागि बन्द रहने भएका छन् ।भारतको विहार राज्यअन्तर्गत
महोत्तरी, ४ जेठ । प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ जानकी नवमी मनाइँदैछ । आदर्श नारी सीता प्रकट भएको वैशाख शुक्ल नवमीमा यो पर्व मनाइने
महेन्द्रनगर (धनुषा), ३ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेशको संसदीय दलको बैठकले विश्वासको मत ३० दिनभन्दा अगावै लिने निर्णय गरेको छ ।
धनुषा, १ जेठ/ जिल्ला प्रहरी कार्यालय धनुषाले तीन दिनमा रु डेढ करोडभन्दा बढी लागतका भन्सार छलेर ल्याइएका सामान नियन्त्रणमा लिएको छ । धनुषाका प्रहरी प्रमुख प्रहरी
पर्सा, २ जेठ/ मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बीमाको पहुँच बाहिर रहेका छन् । यहाँ बीमासम्बन्धी सचेतनाको कमी र सीमापार बीमा गर्ने परिपाटीका
सिरहा, २ जेठ/ लामखुट्टेले लहानमा कतिसम्म सताएको छ, त्यसको पीडा यहाँका दलित तथा विपन्न समुदायले भोगेका छन् । बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने समस्यामा
जनकपुरधाम, २ जेठ/ सिँचाइका लागि महोत्तरी र धनुषाका किसानले जडान गरेका आठवटा डिपट्युवेलका ट्रान्सफर्मर चोरी भएका छन् । ट्रान्सफर्मर चोरी भएपछि सिँचाइ गर्न नपाएको उनीहरूले
वीरगञ्ज (पर्सा), १ जेठः वीरगञ्ज महानगरपालिका–१२ मुरलीपोखरी परिसरमा वडा स्वास्थ्यचौकीको भवन निर्माण हुने भएको छ । महानगरले रु ८६ लाख ३६ हजार छ सय ९६
बोदे बर्साइन (सप्तरी) ३१ वैशाख । जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले आज जिल्लाको महादेवा गाउँपालिका–१ चिम्टीका आगलागी पीडित परिवारलाई रु सात लाख ८५ हजार नगद
वीरगञ्ज (पर्सा) ३१ वैशाख । वीरगञ्ज महानगरपालिकाले विद्यार्थीको हौसला र उत्प्रेरणा जगाउनको लागि ‘कक्षा कोठामा मेयर’ कार्यक्रम सुरुआत गरेको छ । वीरगञ्ज महानगरपालिका नगरप्रमुख राजेशमान
धनुषा, ३१ वैशाख/जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका–१९ थुमौनामा सहकारी
धनुषा, ३१ वैशाख । जनकपुरमा सहकारीको रु ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ परेका छन् । प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ
काठमाण्डौं । मधेस प्रदेशको सबैभन्दा ठूलो दल नेकपा एमाले हो। तर राजनीतिको अङ्गगणित जस्तो भएपनि पछिल्लो समय मधेशमा जनता समाजवादी पार्टी नेपालको नेतृत्वमा सरकार चलेको
सिरहा, ३० वैशाख : विपन्न तथा दलित समुदायका किसानको आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले ‘किसान कार्ड’ वितरण गरिएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेडको सहयोग
जलेश्वर, ३० वैशाख । महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा प्रहरीले स्रोत नखुलेको करिब सात लाख रकमसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको जनकपुर
सिरहा, ३० वैशाख : लहान नगरपालिका–१५ र १८ स्थित सामुदायिक वनमा ताल तथा पोखरी निर्माण र संरक्षणमा सरोकारवालाहरु जुटेका छन् । केयर नेपालको आर्थिक सहयोग