बझाङ, ४ माघ/ सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले मुलुकलाई दिशानिर्देश गर्न पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । राससका सुदूरपश्चिम प्रदेशमा कार्यरत समाचारदाताहरुका
धनगढी । माघ मनाएसँगै पश्चिम नेपालको थारु बस्तीमा बस्ती नायक ( बरघर) हरु चुन्न थालिएको छ । कुनै बस्तीमा माघी डेवानी त कुनै बस्तीमा भुरा
कैलाली । कैलालीमा रुखबाट लडेर एक किशोरीको ज्यान गएको छ। प्रहरीका अनुसार ज्यान गुमाउनेमा घोडाघोडी नगरपालिका–८ लठुवाकी १७ वर्षिया रितु थापा रहेकी छन्। घोडाघोडी नगरपालिका–८
कञ्चनपुर । अत्यधिक चिसो बढेपछि कञ्चनपुरमा सामुदायिक र संस्थागत विद्यालयमा दुई दिन शैक्षिक बिदा दिइएको छ । बेलौरी, कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाले सार्वजनिक सूचना जारी
धनगढी । आदिवासी थारु समुदायको मौलिक संस्कृति र संस्कार हराउँदै गएको भन्दै कैलालीमा थारु युवालाई मौलिक मन्ड्रा (मादल) र डफ बजाउन सिकाइएको छ । थारु लेखक
बाजुरा । सुन्तला बिक्री नहुँदा बाजुराका किसान मर्कामा परेका छन् । किसानले उत्पादन गरेको सुन्तलाले कतै बजार पाएको छैन । कात्तिकमा पाकेको सुन्तला पुस महिनासम्ममा पनि बिक्री
डोटी २७ पुस/ दीपायल सिलगढी नगरपालिका-९ की २२ वर्षकी गर्भवतीलाई बेथा लागेपछि बिहीबार साँझ साढे ७ बजेतिर सासूसहित छिमेकीले जिल्ला अस्पताल डोटी पु¥याए । गर्भवतीको
कैलाली, २७ पुस / झन्डै पाँच हजार किलोमिटरको यात्रा तय गरेर कैलालीको घोडाघोडी तालमा साइबेरियन र मङ्गोलियन चरा पुगिसकेका छन् । सन् २००३ अगस्तमा विश्व
धनगढी,२७ पुस/ रेडियो नेपालको आयोजनामा आज धनगढीमा बसाँइसराइको अवस्था, चुनौती र व्यवस्थापन विषयक स्थलगत रेडियो बहस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै सुदूरपश्चिम
टीकापुर, २७ पुस/ उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कैलालीको टीकापुर–९ खक्रौलामा रहेको सत्ती भन्सारमा क्वारेन्टाइन स्थापनाका लागि आफूले पहल गर्ने बताउनुभएको छ । कैलालीको टीकापुरमा आयोजित
धनगढी २७ पुस/ नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीले उम्मेदवारी दिएका छन् । टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको
कञ्चनपुर,२७ पुस/ चिसो बढेसँगै बिहानीको झिसमिसेमै कृष्णपुर नगरपालिका४ मौवाफाँटाका ३६ वर्षीय हरेन्द्र बोहरा ट्र्याक्टरमा दाउरा बोक्दै बजार क्षेत्रमा बाँड्दै हिँडेका देखिनुहुन्छ । उहाँको दाउरा बाँड्ने
डडेल्धुरा, २७ पुस/ परराष्ट्रमन्त्री एनपी साउदले नेपाल–भारतबीच रहेको सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन डडेल्धुराले आज जिल्ला सदरमुकाममा
कैलाली २७ पुस/ नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले वर्तमान सरकारले जनताको शिर झुकाउने गरी कुनै पनि काम नगरेको बताउनुभएको छ । शुक्रबार नेपाली काँग्रेस कैलाली
डोटी २७ पुस/ डोटीमा लामो समयसम्म पानी नपर्दा हिउँदे बाली सुक्न थालेको छ । सिँचाइको पहुँच नभएका तथा आकाशे पानीको भरमा रहेका क्षेत्रमा सुख्खा खडेरीका
कञ्चनपुर, २७ पुस/ थारू समुदायको लोकसंस्कृति जगेर्ना गर्ने उद्देश्यले बेलौरी नगरपालिकामा ‘माघ म्याला’ आयोजना गरिएको छ । थारू कल्याणकारिणी सभाको आयोजनामा म्याला आयोजना गरिएको हो
धनगढी,२६ पुस/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्राविधिक विश्वविद्यालय स्थापनाका लागि प्रदेश सरकारले तीन सदस्यीय समिति गठन गरि काम अघि बढाएको बताउनुभएको छ । धनगढीमा
कैलाली,२६ पुस/ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशको पहिचानलाई जोगाउन समाजका सबै वर्ग लाग्नुपर्ने बताउनुभएको छ । कैलालीको टीकापुरमा आज सुरु
कैलाली,२६ पुस/ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशको पहिचानलाई जोगाउन समाजका सबै वर्ग लाग्नुपर्ने बताउनुभएको छ । कैलालीको टीकापुरमा आज सुरु
कैलाली २६ पुस/ नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन आजदेखि टीकापुरमा सुरु हुदैछ । आजदेखि सुरु हुने महाधिवेशन पुस २८ गतेसम्म चल्नेछ । महाधिवेशनमा देशभरबाट १ लाख
कञ्चनपुर, २६ पुस/ कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवं नगरप्रवक्ता महेन्द्र खड्का मृतावस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले
टीकापुर २६ पुस/ कैलालीको चिसापानी–कुइने सडकखण्डको डङडंगेमा बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक दम्पत्तीको मृत्यु भएको छ । अछामको पञ्चदेव विनायक नगरपालिका-१ कुइकाका ३८ वर्षीय
कैलाली,२६ पुस/ बाजुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रुपमा मनाउँदै आएको भुवा पर्व आजदेखि सुरु भएको छ। दशैं तिहार पछिको दोस्रो ठूलो पर्वका रुपमा मनाइने भुवा
सुदूरपश्चिम, २६ पुस/ शीतलहरसँगै बढेको चिसोले कैलाली, कञ्चनपुरसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ । लगातारको हुस्सु, कुहिरो एवं जाडोले जनजीवन कष्टकर बनेको हो । विशेषगरी