काठमाडौँ, ४ फागुन/बझाङको थलारा गाउँपालिका स्थित परकाट्ने केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर
कञ्चनपुर ४ फागुन/सशस्त्र प्रहरी बलले कञ्चनपुरमा नेपाल–भारत सीमा स्तम्भ रङ्गरोगन गरेको छ । सरकारले पहिलोपटक सीमा स्तम्भ मर्मत एवं रङ्गरोगनको जिम्मेवारी दिएपछि सन् २०१४ पछि
चैनपुर । बझाङ जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नम्बरको जिप तल्कोट गाउँपालिकाको साइलाबगड
बझाङ, ३ फागुन/तीर्थस्थल र पर्यटकीयस्थलमा बझाङ धनीमध्येएक जिल्ला पर्छ । बझाङमा सयौँ त्यस्ता तीर्थस्थल र पर्यटकीयस्थल छन्, जहाँ पुग्दा हरेक मानिसले नयाँपन महसुस गर्छन् ।
बैतडी : बैतडीमा २ किलो चरेससहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बझाङको बित्थडचीर गाउँपालिका– ५ का ६४ वर्षीय धौले महर रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी
मार्तडी/गौमुल गाउँपालिका वडा –१ माडीमा आगलागीबाट एक घर जलेर पूर्णरुपमा नष्ट भएको छ । हिजो बेलुका ८ः३० बजेको समयमा घरमा सुतिरहेको अवस्थामा आगलागी भएको थियो
कैलाली, २ फागुन/सुदूरपश्चिममा कृषि बीमातर्फ किसानको आकर्षण बढ्न सकेको छैन । कृषि बीमासम्बन्धी सचेतना अभिवृद्धि हुन नसक्दा यसतर्फ किसानको आकर्षण बढ्न नसकेको हो । कृषि बीमा
कञ्चनपुर । बहुलाएको स्यालले घरपालुवा जनावरलाई टोक्न थालेपछि शुक्लाफाँटा नगरपालिका–७ का बासिन्दा त्रसित भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने कालापानी, जुडालगायत क्षेत्रका नौ
दार्चुला, १ फागुन/नेपाली सेनामार्फत निर्माण भइरहेको दार्चुला–टिङ्कर सडक निर्माणको गति बढ्न सकेको छैन । विगतदेखि नै कछुवा गतिमा निर्माण भइरहेको यो सडक पूरा हुनेमा स्थानीयवासीले
बझाङ २९ माघ/बझाङमा आगलागी हुँदा तीन वटा घर जलेर नष्ट भएका छन् । खप्तडछान्ना गाउँपालिका–६ सिँगडा बस्ने ५९ वर्षीय कुम्मराज खड्कासहित ३ जनाको घरमा आइतवार दिउँसो
कञ्चनपुर २८ माघ/सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले भ्रष्टाचार न्यूनीकरण गर्ने उद्देश्य लिँदा पनि झन बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभएको छ । महेन्द्रनगरमा आज बिहान अख्तियार
कञ्चनपुर । कञ्चनपुरका पक्राउ परेका दुई जना पत्रकारको रिहाइको माग गरिएको छ । नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाले आज प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारद्वय ऐश्वर्या
कैलाली । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको ऐन स्रष्टाप्रधान नभएको भन्दै सुदूरपश्चिमका विभिन्न संघ संस्थाले तत्काल सच्याउन माग गरेका छन् । भाषा,साहित्य,कला,संस्कृतिको संरक्षणको लागि खोलिएका संघ संस्थासंगै
सुदूरपश्चिम, २७ माघ/सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो एक वर्षे कार्यकाल राजनीतिक, प्रशासनिक सहकार्य एवं समन्वयको दृष्टिकोणबाट उपलब्धिपूर्ण भएको बताउनुभएको छ । आज धनगढीमा आयोजित
कैलाली २७ माघ/ कञ्चनपुर प्रहरीले दुई पत्रकारलाई नियन्त्रणमा लिएको छ । शनिवार बिहान पत्रकार पुष्कर भट्टलाई नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले दिउँसो पत्रकार ऐश्वर्य कुँवरलाई पनि
सुदूरपश्चिम, २७ माघ/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सूचनाको हक कार्यान्वयनका लागि आफू प्रतिबद्ध रहेकोे बताउनुभएको छ । कैलालीमा शुक्रबारदेखि सुरु भएको सूचनाको हकसम्बन्धी अभिमुखिकरणमा मुख्यमन्त्री शाहले
धनगढी । कैलालीको कैलारी गाउँपालिका- ६ वनकट्टामा डिजिटल शान्ति सङ्ग्रहालय स्थापना गरिएको छ । जर्मन सरकारको केयू आरभीई कूर्भे उइस्ठ्रोको सहयोगमा मानव अधिकारको लागि महिला
बझाङ, २६ माघ/बझाङमा सबैभन्दा अग्लो झरना भनेर चम्ला अर्थात् गोरखाली झरना चिनिन्छ । पूर्वाधारको समस्याले गुमनाम रहेको सो झरनासम्म पुग्न सडकको पहुँच पुगेसँगै अवलोकन गर्नेको
काठमाण्डाै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलाली टीकापुरको टीकापुर नगर विकास समितिको जग्गा हिनामिना अभियोगमा दुई सय ४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
काठमाण्डाै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलाली टीकापुरको टीकापुर नगर विकास समितिको जग्गा हिनामिना अभियोगमा दुई सय ४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कञ्चनपुर, २४ माघ/शुक्लाफाँटा नगरपालिका–८ स्थित जनभावना आधारभूत विद्यालयमा अध्ययनरत मुक्तकमैया परिवारका बालबालिकालाई आज न्यानो कपडा वितरण गरिएको छ । मित्रराष्ट्र चीनको दातृ संस्था ‘चाइना फाउण्डेसन
धनगढी २४ माघ/धनगढी उपमहानगरपालिकामा रहेका पाँच विद्यालयलाई नमुना विद्यालय बनाइने भएको छ । वडा ११ मा रहेको ठेकराज माध्यमिक विद्यालय, १२ मा रहेको सिद्धनाथ माध्यमिक
अछाम, २४ माघ/खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय अछामले प्रतिव्यक्ति २५ किलो चामल उपलब्ध गराउने भएको छ । आज समितिका अध्यक्ष एवं प्रमुख जिल्ला
कञ्चनपुर, २४ माघ/डडेल्धुराको पर्शुराम नगरपालिका–११ सुवाखानका धनबहादुर विष्ट पिठ्यूँमा सामानको भारी बोक्दै तीन दिन लगाएर कञ्चनपुरको झलारी बजारबाट घर आइपुग्नुहुन्छ । घरमा विष्टले किरानाको पसल