थपिए २७ संक्रमित, २६ जना डिस्चार्ज

थपिए २७ संक्रमित, २६ जना डिस्चार्ज


  • 4.8K
    SHARES
    • आश्विन २४, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.4K Views

    थपिए २७ संक्रमित, २६ जना डिस्चार्ज

    काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर थप २७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । एक हजार ५४६ जनाको नमुना परीक्षण गर्दा २७ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images

    मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन ।

    गत चौबीस घण्टामा २६ जना डिस्चार्ज भएका छन् । हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या ५६९ रहेको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको छ ।

    Covid-update.jpg

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # कोभिड अपडेट
  • # कोभिड-१९

  • तेस्रो आँखा