• ट्रेण्डिङ्ग :
राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशंकर नियुक्त

राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशंकर नियुक्त


  • 4.3K
    SHARES
    • माघ १८, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 6.6K Views

    राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशंकर  नियुक्त

    काठमाडौं १८ माघ/सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशंकर प्रसादलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा उमाशंकरलाई योजनाम आयोगको सदस्य नियुक्त गरेको हो ।

    images

    बैठकले उद्योगमन्त्रीको नेतृत्वमा राष्ट्रिय व्यापार सहजीकरण समिति बनाएको छ भने वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गरेको छ । यस्तै नरदेवी आयुर्वेद चिकित्सालयको सदस्य पदमा लेखनाथ लामा र डा. शाहारा श्रेष्ठलाई नियुक्त गरिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

     


    तेस्रो आँखा