• ट्रेण्डिङ्ग :
अरु क्षेत्रको कटौती गरेर भए पनि खेलकुदमा बजेट बढाउँछु : अर्थमन्त्री

अरु क्षेत्रको कटौती गरेर भए पनि खेलकुदमा बजेट बढाउँछु : अर्थमन्त्री


  • 3.4K
    SHARES
    • माघ २०, २०८० शनिबार
    • २ बर्षs अघि
    • 5.2K Views

    अरु क्षेत्रको कटौती गरेर भए पनि खेलकुदमा बजेट बढाउँछु : अर्थमन्त्री

    काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रको बजेट बढाउने प्रतिबद्धता व्यक्त गरको छन्।

    images

    शनिवार प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका विजेताहरुलाई पुरस्कार प्रदान गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। उनले अरु क्षेत्रको बजेट कम गरेर भएपनि आगामी आर्थिक वर्षमा खेल क्षेत्रमा उल्लेख्य बजेट थप्ने बताए। 

    उनले सबैभन्दा धेरै बजेट क्रिकेटमा खर्च गरिने जानकारी गराउँदै क्रिकेटलाई थप प्रोत्साहन गर्न सरकारले राष्ट्रिय गौरवको मान्यता दिएर क्रिकेट स्टेडियमहरु बनाइरहेको बताए।

    उनले क्रिकेट अन्तर्राष्ट्रिय रुपमा नेपाललाई चिनाउने महत्वपूर्ण विधा भएको पनि बताए।


    तेस्रो आँखा