• ट्रेण्डिङ्ग :
सहकारी समस्याबारेको प्रतिवेदन रास्वपाले सरकारलाई भोलि बुझाउने

सहकारी समस्याबारेको प्रतिवेदन रास्वपाले सरकारलाई भोलि बुझाउने


  • 4.0K
    SHARES
    • माघ २९, २०८० सोमबार
    • २ बर्षs अघि
    • 6.2K Views

    सहकारी समस्याबारेको प्रतिवेदन रास्वपाले सरकारलाई भोलि बुझाउने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी र लघुवित्तका समस्या समाधानका उपायबारे तयार पारेको प्रतिवेदन सरकारलाई बुझाउने भएको छ ।

    images

    पार्टी उपसभापति डा स्वर्णिम वाग्ले नेतृत्वको कार्यदलले तयार पारेको उक्त प्रतिवेदन रास्वपाले मंगलबार सरकारलाई बुझाउन लागेको हो ।

    प्रतिवेदन निमार्णका क्रममा विषय विज्ञहरु र सहकारी पीडितहरुसँग सघन अन्तरक्रिया समेत गरेको रास्वपाले जनाएको छ ।

    गत महिना रास्वपाले सहकारी र लघुवित्तका समस्या समाधानका उपायबारे अध्ययन गर्न कार्यदल गठन गरेको थियो ।


    तेस्रो आँखा