• ट्रेण्डिङ्ग :
तोलामा ४ सय रुपैयाँले सुनको मूल्य घट्यो

तोलामा ४ सय रुपैयाँले सुनको मूल्य घट्यो


  • 3.1K
    SHARES
    • फाल्गुण १०, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.8K Views

    तोलामा ४ सय रुपैयाँले सुनको मूल्य घट्यो

    काठमाडौं १० फागुन/नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ४ सय रुपैयाँले घटेर १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    तेजाबी सुनको मूल्य तोलाको १ लाख १७ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । यस्तै, बिहिबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     


    तेस्रो आँखा