• ट्रेण्डिङ्ग :
८ अर्ब बराबरको चिया र कफी निर्यात

८ अर्ब बराबरको चिया र कफी निर्यात


  • 3.7K
    SHARES
    • फाल्गुण १०, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.6K Views

    ८ अर्ब बराबरको चिया र कफी निर्यात

    काठमाडौँ १० फागुन/चालु आर्थिक वर्षको सात महिनामा नेपालबाट ८ अर्ब रुपैयाँ बराबरको चिया र कफी निर्यात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षमा ८ अर्ब ७ करोड ८९ लाख रुपैयाँको चिया र कफी निर्यात गरेको हो । 

    images

    नेपालमा सात महिनामा ६ अर्ब ५६ करोड ८३ लाखको सो वस्तु आयात गरेको छ । सरकारले सात महिनामा १ अर्ब ५१ करोड ५ लाख रुपैयाँको व्यापार नाफा भएको छ । सो कारोबारबाट १ अर्ब ७५ करोड ६७ लाख राजस्व संकलन गरेको छ ।  नेपालबाट अमेरिका, जापान, चीन, भारत लगायत मुलुकमा चिया र कफी निर्यात हुँदै आएको छ । 


    तेस्रो आँखा