• ट्रेण्डिङ्ग :
सुन तोलामा ५०० रुपियाँले बढ्यो

सुन तोलामा ५०० रुपियाँले बढ्यो


  • 3.5K
    SHARES
    • फाल्गुण १३, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.4K Views

    सुन तोलामा ५०० रुपियाँले बढ्यो

    काठमाडौं १३ फागुन/आइतबार स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ ।  सुनको मूल्य तोलामा ५०० रुपियाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    यस दिन छापावाल सुन प्रतितोला एक लाख १८ हजार ५०० रुपियाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन प्रतितोला सुनको भाउ एक लाख १८ हजार रुपियाँ रहेको थियो । त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १७ हजार ९५० रुपियाँमा कारोबार भइरहेको छ । 

     


    तेस्रो आँखा