• ट्रेण्डिङ्ग :
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले घोषणा लाभांश गर्‍यो 

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले घोषणा लाभांश गर्‍यो 


  • 4.0K
    SHARES
    • फाल्गुण १५, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 6.2K Views

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सले घोषणा लाभांश गर्‍यो 

    काठमाडौं १५ फागुन/सगरमाथा लुम्बिनी इन्स्योरेन्सले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। 

    images

    कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित नगद लाभांश नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।


    तेस्रो आँखा