• ट्रेण्डिङ्ग :
सुन-चाँदीको मूल्य घट्यो

सुन-चाँदीको मूल्य घट्यो


  • 2.6K
    SHARES
    • फाल्गुण ३०, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.0K Views

    सुन-चाँदीको मूल्य घट्यो

    काठमाडौँ, ३० फागुन/नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार घटेर प्रतितोला रु एक लाख २५ हजार कायम भएको छ ।

    images

    यसैगरी तेजाबी सुनको मूल्यमा पनि प्रतितोला रु एक हजारले कमी आई प्रतितोला रु एक लाख २४ हजार ४०० मा कारोबार भइरहेको छ । चाँदी प्रतितोला रु ३० ले कमी भई प्रतितोला रु एक हजार चार सय ६५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।


    तेस्रो आँखा